नेकपामा असन्तुष्टि: नेपालनिकट २१ केन्द्रीय सदस्यद्वारा तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग
काठमाडौं । पूर्वाग्रही ढंगले पार्टी सञ्चालन गरेको, सरकार र पार्टीबीचको सम्बन्ध टुटेकोलगायत कारण देखाउँदै नेकपाका माधव नेपालनिकट २१ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । उनीहरूले बुधबार दुवै अध्यक्षलाई सम्बोधन गर्दै महासचिव विष्णु पौडेलमार्फत पाँच पृष्ठ लामो ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले तत्काल पोलिटब्युरो गठन गर्न र केन्द्रीय सदस्यको…
Read More