सिद्धार्थ बैंकद्वारा आफ्नु नयाँ शाखा खैरहनीमा बिस्तार ।
प्रनिश थापा , चितवन , २० माघ । पूर्वी चितवनको खैरहनीमा सिद्धार्थ बैँक लिमिटेडले आइतबार आफ्नु नयाँ शाखा खोलेको छ । सबैलाई वैंकको पहुँचमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले ग्राहकलाइ लक्षित गरि सेवा खोलिएको सिद्धार्थ बैँक नारायणगढका प्रमुख अनिल श्रेष्ठले जानकारी दिए । साथै, उनले केही समयमै चितवनको पदमपुरमा समेत शाखा विस्तार गर्ने तयारी रहेको जानकारी…
Read More