| 
  • अर्थ/बाणिज्य

    नेपाल पत्रकार महासङ्घ चितवनको अध्यक्षमा पराजुली निर्वाचित

    चितवन/नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा बसन्तराज पराजुली निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनको मतगणनाको नतिजा साँझ आएको थियो । मतदानमा २२३ मत खसेकामा अध्यक्षमा निर्वाचित पराजुलीले १३२ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे । उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे यसअघि नै निर्विरोध…

    Read More
  • अर्थ/बाणिज्य

    चितवनको यात्रा कठिन,विराटनगरको दोस्रो जित

    काठमाडौँ/नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले दोस्रो जित दर्ता गरेको छ । प्लेअफको सम्भावना राख्न विराटनगरले चितवन राइनोजलाई ५१ रनले पराजित गर्यो । लिग चरणमा एक खेल बाँकी रहँदा विरानगरको ४ अंक भएको छ । हारले भने प्लेअफ पुग्ने चितवनको सम्भावना कठिन बनेको छ । उसको ६ खेलबाट ६ अंकमात्र छ । चितवनले लिग चरणको…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल पत्रकार महासङ्घको निर्वाचन शुरु, चितवन मा ५ जना निर्बिरोध!

    काठमाडौ/नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्वको लागि निर्वाचन शुरु भएको छ । केन्द्रमा रमेश बिष्ट र निर्मला निर्मला शर्माको प्यानलको भिडन्त हुने छ। चितवन शाखामा भने २० सदस्यिय नयाँ कार्यसमिति निर्वाचित गर्नको लागि अहिले निर्वाचन भैरहेको छ। हुनेमा पाँच जना निर्विरोध निर्वाचित भएका छन् । दुई उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी, सचिवमा राजेश घिमिरे र…

    Read More
  • अर्थ/बाणिज्य

    हंस सहकारीको वार्षिकोत्सवमा ११५ जनाले गरे रक्तदान !

    चितवन/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सव आज बिहीबार नारायणघाटको सहिदचोकमा विविध कार्यक्रमका बिच भब्यतापुर्बक सम्पन्न गरेको छ। सस्थाले वार्षिकोत्सवको अवसरमा सदस्य सम्मानसहित खुल्ला रक्तदान कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा २८ जना महिला सहित ११५ जनाले रक्तदान गरेका थिए । भरतपुर महानगरका मेयर रेणु दाहालको प्रमुख आतिथ्यतामा…

    Read More
  • अर्थ/बाणिज्य

    अनेरास्ववियु चितवनको प्रशिक्षण कार्यक्रम आजबाट सौराहमा सुरु

    चितवन/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु चितवनको दुई दिने आवासीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।आजबाट सौराहमा सुरु भएको प्रशिक्षण कार्यक्रममा अनेरास्ववियुका जिल्ला, नगर र क्याम्पस कमिटीका गरी १०० जना विद्यार्थीहरुको उपस्थिति रहेको अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले जानकारी दिए । आजको प्रशिक्षणमा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेको आर्थिक नीति एवम् हालसम्म नेकपा…

    Read More
  • अर्थ/बाणिज्य

    अखिल नेपाल किसान महासंघ भरतपुरको पहिलो बैठक सम्पन्न

    चितवन/अखिल नेपाल किसान महासंघ भरतपुर महानगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।नेकपा एमाले जिल्ला पार्टी कार्यालय चितवनमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले महानगरभित्र वडा कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी किसानको समस्या पहिचान गरी समाधानका लागि निरन्तर रुपमा सहयोग गर्ने र आर्थिकरुपमा उत्पादनसँग जोडिनका लागि प्रोत्साहन गर्ने निर्णय गरिएको…

    Read More
  • अर्थ/बाणिज्य

    पुस्तकालय निर्माणको महान कार्यमा जोडिन अनुरोध !

    चितवन/भरतपुर महानगरपालिका–४ मा नेपाल जर्नी नेपालद्वारा निर्माण भइरहेको अपाङ्गतामैत्री विद्युतीय पुस्तकालयको निर्माणमा सहयोग जुटाउने उधेश्यले आयोजित अन्तरक्रियाकार्यक्रम सम्पन्न भएको छ उक्त कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले विद्युतीय पुस्तकालयको आवश्यकता माथि जोड दिदैं आजको जमाना सूचना प्रविधिको भएकाले समावेशी विद्युतीय पुस्तकालय आजको आवश्यकता भएको बताएका छन् । उक्क्त अन्तरक्रियाको आयोजना भरतपुर महानगरपालिकाको समन्वय…

    Read More
  • उधोग/पर्यटन

    रविलाई रातारात पोखरा पुर्‍याइयो !

    चितवन/चितवनमा बयान लिने काम सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गाडीमा राखेर राति नै पोखरा लगिएको छ । साहारा चितवन बहुउद्धेश्यिय सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो (बुधवार) राति ८ बजेसम्म बयान लिएर सकिएपछि तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई मध्यरातमा नै पोखरा लगिएको छ । लामिछानेलाई…

    Read More
  • उधोग/पर्यटन

    चितवनमा सकियो रविको बयान, दुई दिनमा सोधियो ७० बढी प्रश्न !

    चितवन/चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सकिएको छ। मंगलबारदेखि सुरु भएको लामिछानेको बयान आज दोस्रो दिन राती आठ बजे सकिएको हो। ‘अनुसन्धानका क्रममा केही आएपछि बोलाउने गरी अहिलेलाई बयान सकिएको छ,’–जिल्ला न्यायधिवक्ता शान्तिराज लुईटेलले भने। लुईटेलका अनुसार लामिछानेमाथि दुई दिनसम्म ७० भन्दा बढी…

    Read More
  • उधोग/पर्यटन

    चितवनमा सकियो रविको बयान, पोखरा पठाउने।

    चितवन/साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको बयान सकिएको छ। मंगलबारदेखि सुरु भएको लामिछानेको बयान आज दोस्रो दिन राती आठ बजे सकिएको हो। ‘अनुसन्धानका क्रममा केही आएपछि बोलाउने गरी अहिलेलाई बयान सकिएको जिल्ला न्यायधिवक्ता शान्तिराज लुईटेलले बताए । उनका अनुसार लामिछानेमाथि दुई दिनसम्म ७० भन्दा बढी…

    Read More