| 
  • अपराध/दुर्घटना

    पत्रकार कुटेको घटनाको पत्रकार सम्बद्ध संघ संगठनहरुले विरोध !

    चितवन/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले पत्रकार कुटेको घटनाको पत्रकार सम्बद्ध संघ संगठनहरुले विरोध जनाएका छन् । रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायतका आरोपमा भईरहेको अनुसन्धानको विरोधका उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कार्यकर्ताले समाचार संकलन गर्न पुग्नु भएका नेपाल पत्रकार महासंघका सदस्य तथा कपुरबोट मिडियाका पत्रकार…

    Read More
  • उधोग/पर्यटन

    रविका समर्थक र प्रहरीबीच झडप हुँदा चितवनमा २० भन्दा बढी प्रहरी घाइते

    चितवन/चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री लामिछानेको बयान भइरहेका बेला जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रविका समर्थक र प्रहरीबीच झडप भएको हो । लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी…

    Read More
  • अर्थ/बाणिज्य

    सुनचाँदी व्यवसायी संघ चितवनको कार्यसमितिको पद हस्तान्तरण

    चितवन/नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको नयाँ कार्यसमिति, लेखा समिति र अनुगमन समितिलाई पद हस्तान्तरण गरिएको छ ।संघको नवौँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमिति, लेखा समिति र अनुगमन समितिका सदस्यलाई शनिवार एक कार्यक्रमका बीच सपथ ग्रहण गराइएको हो । निर्वाचन समितिका संयोजक रमेश काफ्लेले नयाँ कार्यसमितिका सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरे ।…

    Read More
  • चितवनमा एमाले र काँग्रेसको जिल्लास्तरीय संयन्त्र गठन

    चितवन/सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको चितवनको संयुक्त बैठकले जिल्लामा पनि जिल्लास्तरीय संयन्त्र बनाएका छन् । आलोपालो नेतृत्व गर्ने गरी दुई पार्टीले जिल्लास्तरीय संयन्त्र बनाएका हुन् । संयन्त्रमा कांग्रेसवाट सभापति राजेश्वर खनाल, सचिव ध्रुव पोखरेल र नेता मिलनबाबु श्रेष्ठ तथा एमालेबाट अध्यक्ष कमल पाठक, जिल्ला इन्चार्ज देवी ज्ञवाली र सचिव प्रकाश ढुङ्गाना सदस्य…

    Read More
  • अर्थ/बाणिज्य

    भरतपुुरमा सार्वजनिक सुनुवाई, गुनासो नआउने गरी काम गर्न मेयर दाहालको निर्देशन

    चितवन/भरतपुर महानगरपालिको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०८१र८२ को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले निर्माणधीन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गर्नुभयो । भरतपुरमा निर्माणधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीब्र रुपमा अघि बढेको बताउनुभयो । रंगशालाको काम अहिले…

    Read More
  • अपराध/दुर्घटना

    आलुको भन्सार बिल काटेर १ करोड ३५ लाखको लत्ताकपडा ल्याउने को ?

    चितवन/गत् असोज १८ गते मकवानपुर प्रहरीले चेकजाँच गर्दा १ करोड ३५ लाख मूल्य बराबरको अवैध लत्ताकपडा सहित २ भारतीय नागरिकलाई पक्राउ गरेको थियो । प्रहरी उपरिक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नंबर–१५ रातोमाटे चेकपोष्टमा भारतीय नम्बर प्लेट बि. आर ० ५ जीडी १३४३ नं. को ट्रक चेकजाँच उक्त अवैध लत्ताकपडा बरामद…

    Read More
  • अर्थ/बाणिज्य

    सुनचाँदी व्यवसायी संघमा फुट

    चितवन/चितवन सुनचाँदी ब्यवसायी संघ फुटेको छ । संघमा कुन पक्षले नेतृत्व हत्याउने भन्ने खेल गहिरिदै जाँदा संघमा फुट आएको हो । ब्यवसायीको हितभन्दा पनि आफ्नो पक्षमा समिती बन्नुपर्ने दुबै समूहको अडानका बिच कुरा नमिल्दा संघमा फुट आएको हो । औपचारिक कार्यम नै गरि असन्तुष्ट पक्षले नातावाद, कृपावादमा संघलाई लगिएको भन्दै ब्यवसायीहरुको अलग्गै भेला गरेर तदर्थ…

    Read More
  • अर्थ/बाणिज्य

    क्यान्सर अस्पताल भरतपुरमा बाल क्यान्सरको निःशुल्क उपचार सुरु

    चितवन/बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती…

    Read More
  • अपराध/दुर्घटना

    बालिका बलात्कार आरोपमा नारायणघाटका व्यवसायी दिनेश राठी पक्राउ !

    चितवन/ चितवनको नारायणघाटका एक ब्यबसायी बालिका बलात्कारको केसमा यतिखेर चितवन प्रहरीको खोरमा पुगेका छन् । मुलुककै तेस्रो पर्यटकीय गन्तव्य सुन्दर नगरी सौराहाको एक होटेलमा लगी एक १७ बर्सिय नाबालिका बलात्कृत गरेको आरोपमा ब्यबसायी दिनेश राट्ठी पक्राउ परेका हुन् । भरतपुर महानगरपालिका– ३ आलुमण्डी नजिक स्थायी बासस्थान रहेका ४८ बर्षिया राठी बलात्कारमा सम्लग्न रहेको प्रारम्भिक अनुसन्धानमा…

    Read More
  • गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम

    गोरखा/द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुनाटपरी गाँस्ने प्रशिक्षण दिएको छ । क्याम्पस प्रमुख एकदेव अधिकारीका अनुसार भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको व्यवस्था गरिएको हो ।“क्याम्पसमै कार्यक्रम गर्दा पनि प्लास्टिकका गिलास, प्लेटको प्रयोग गर्नुपर्ने अवस्था छ, क्याम्पस प्रमुख अधिकारीले भने,–“अब क्याम्पसमा दुनाटपरी प्रयोग गरिनेछ ।” स्थानीय वनमा पाइने सालका…

    Read More