Breaking News
 | 
  • माछापालनमा जमेका चितवनका किसान हरि,जसले वार्षिक डेढ करोड आम्दानी गर्छन

    भरतपुर,(चितवन)/चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर उहाँले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गर्नुभएको हो ।सुरुआती कठिनाइका बाबजुद, अर्यालले माछापालनलाई व्यावसायिक रुपमा विस्तार गर्नुभयो । पछि राम्रो हुँदै गएपछि उहाँले २०७३ सालमा चार बिघा जमिन थपेर ६ प्रजातिका माछापालन गर्न थाल्नुभयो । अहिले, चार…

    Read More
  • तनहुँको मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

    दमौली,(तनहुँ)/पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट आज जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु…

    Read More
  • चितवन सेरोफेरो

    राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालद्धारा शिवनगर स्वास्थ्य केन्द्रको निरीक्षण

    चितवन/राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भरतपुर–१४ स्थित शिवनगर स्वास्थ्य केन्द्रको निरीक्षण गर्नुभएको छ । शनिबार दिउँसो स्वास्थ्य केन्द्र पुग्नु भएका अध्यक्ष दाहालले निर्माणधीन प्रयोगशाला भवनको पनि अवलोकन गर्नुभएको छ । स्वास्थ्य केन्द्र परिसरमा करिब रु १ करोड लागतमा प्रयोगशाला भवन निर्माण भइरहेको छ । स्वास्थ्य केन्द्र अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले स्वास्थ्य केन्द्र २५ शैयाको…

    Read More
  • चितवन सेरोफेरो

    सार्बजनिक जग्गा अतिक्रमण गरी बनाइएको मेघापार्क पतन्जलीले किन्दै ।

    नवलपुर/नवलपरासी दाउन्ने पुर्बमा रहेको देवचुली नगरपालिका १ र १७ भित्र रहेको करिब १० बिगाहा क्षेत्रफल सार्बजनिक जग्गा अतिक्रमण गरी बनेको मेघा पार्क भारतीय लगानीको बिवादित सँस्था पतञ्जली आर्युवेदलाई बिक्रि गर्न लागेको खुल्नमा आएको छ । नारायणगढका धनाढ्य सिद्धकुमार श्रेष्ठको लगानी रहेको सिद्ध कुमार एण्ड सन्स कम्पनिको नाममा रहेको उक्त रिर्सोटले देवचुली भई नारायणीमा मिसिने मुकुण्डे…

    Read More
  • स्थानीय आवश्यकता र मागका आधारमा बजेट विनियोजन गरिनुपर्छः प्रकाशशरण महत

    डुम्रे,(तनहुँ)/पाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बेथितिको अन्त्यका लागि अनावश्यक बजेट बाड्ने पद्धती हटाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँद्वारा आज वीपी स्मृति भवन दमौलीमा आयोजित समसामयिक विषयमा अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले गर्न सकिएमा बेथिति अन्त्य गर्न सकिन्छ भन्नुभयो । प्रवक्ता डा महतले भन्नुभयो, “अब हरेक तहका नेतृत्वले जिम्मेवारी पुरा गर्नुपर्छ । सुधारिनुपर्छ…

    Read More
  • अपराध/दुर्घटना

    तनहुँमा पेस्तोलसहित दुई युवा पक्राउ

    तनहुँ/पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–७ गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासी बर्दाघाट सुस्ता गैँडाकोट नगरपालिका–१२ हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल रहेका छन् । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ को मोटरसाइकल जाँच गर्ने…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयासः बुद्धको ७२ सिटे एटिआर–७२ बाट परीक्षण उडान

    चितवन/भरतपुर विमानस्थलमा ठूला जहाज ल्याउने प्रयास भइरहेको छ । विभिन्न एयरलाइन्सले बेलोबलामा ठूला जहाज उडान गरेपनि नियमित गरेका छैनन् । केही महिनाअघि तामझामका साथ श्री एयरलाइन्सले परीक्षण गरेर ८० सिटे जहाज उडान सुरु गरेको थियो । तर, अहिले बन्द भएको छ । सन् २००५ बाट नियमित उडान गर्दै आएको बुद्ध एयरले ठूलो जहाज उडानको प्रयास…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको मनकामना अस्पतालले लुट मच्चाएपछि रोकियो स्वास्थ्य बीमा,यसरी ठग्यो बिरामी।

    भरतपुर/चितवनको भरतपुरस्थित मनकामना अस्पतालले उपचारका लागि आउने बिरामीलाई ठगी गरेको भेटिएपछि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको छ । अस्पतालले बीमा मार्फत आउने बिरामी (बिमित) र बोर्ड दुबैबाट दोहोरो शुल्क असुलेको पाइएको हो । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अस्पतालमा उपचार गर्न आउने विमितहरुको गुनासो र उजुरीका आधारमा अस्पतालको पटक–पटक अनुगमन गरिएको थियो…

    Read More
  • चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणाको सिफारिस

    चितवन/चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्ने सर्वसम्मत निर्णय भएको छ । मंगलबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरुले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो । पर्यापर्यटनको नेपालकै एक नम्बर गन्तव्य चितवनलाई…

    Read More
  • चितवन सेरोफेरो

    चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको १२ औं वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न

    चितवन/चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको १२ औं वार्षिकोत्सव समारोह भरतपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सहकारी संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । समारोहको अध्यक्षता संघका अध्यक्ष भिष्म प्रसाद खनालले गरेका थिए । प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी रहेका थिए भने दुग्ध विकास बोर्ड बागमती…

    Read More