Breaking News
 | 
  • पोखरीमा डुबेर महिलाको ज्यान गयो ।

    चितवन , २४ जेठ । चितवनमा माछा मार्ने क्रममा डुबेर एक महिलाको आज बिहीबार ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका ८ देवघारी तालमा माछा मार्ने गएकी हर्क बहादुर कुमालको श्रीमती अन्दाजी ५० र ५५ बर्षकी चुकमाया कुमाल भन्ने जोखनी दराइको ज्यान गएको हो । सुकुम्बासी टोलमा बस्दै आएकी…

    Read More
  • चितवनका १२ वर्षिय आर्यनले ल्याए ‘दैव’

    भरतपुर १२ मा रहेको ग्रीनल्याण्ड पव्लिक स्कुल कक्षा ७ मा अध्ययनरत आर्यन राना मगरले पहिलो गीत सार्वजनिक गरेका छन् । १२ वर्षिय आर्यनको स्वरमा रहेको दैव बोलको सो गीतमा जिवी सुनारको शव्द तथा संगित रहेको छ । गीतमा महेशविक्रम पाण्डेले संगीत संयोजन गरेका छन् । पुनम अडियो एण्ड भिडियो शोलुशन प्रालिले तयार पारेको गीत समिक्षा…

    Read More
  • आज मदन-आश्रित स्मृति दिवस कार्यक्रम गरी मनाईदैं

      ३ जेठ, काठमाडौं । २५ औं मदन(आश्रित स्मृति दिवस आज देशभर भव्यताको साथ मनाईदैंछ । अजा आयोजना हुने औपचारिक कार्यक्रमा नेकपा एमाले र उसका भ्रातृ संगठनहरु सँगैं कार्यक्रममा माओवादी केन्द्र पनि सहभागी हुने छ । एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप…

    Read More
  • हत्यारा श्रीमानलाई जन्मकैद 

    चितवन , ०३ जेठ् । आफ्नै श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरी हत्या गरेको आरोपमा चितवन जिल्ला अदालतले बुधबार एक जना श्रीमानलाई जन्म कैदको फैसला सुनाएको छ । २०७४ जेष्ठ २१ गते राती घरमा सुतिरहेकी आफ्नै २६ बर्षिया श्रीमती रेखा राउतलाई हत्या गरेको आरोपमा उनका श्रीमान ३५ बर्षका पप्पु राउतलाई न्यायाधीश कुलप्रसाद शर्माको इजलासले जन्मकैदको…

    Read More
  • अबैध कारोबारीहरु र तस्करसँगको प्रहरी साँठगाठ अझै रोकिएन् ।

    चितवन÷नेपाल प्रहरी सेवामा र्कायरत एउटा सिपाही, हवल्दार वा अधिकृतको मासिक कमाई कति ? नेपाल सरकारले उनीहरुलाई उपलब्ध गराएको तलब, भता र सुबिधा जोड्दा जति हुन्छ त्यति । प्रहरीको त्यो शुद्ध कमाईबाट घरखर्च कटाएर मासिक वा बार्षिक कति बचत होला, केही रुपँया वा हिसाब बराबर । तर के नेपाल प्रहरीका घुमुवा देखि अधिकृत र बरिष्ठ प्रहरीहरु…

    Read More
  • अबैध रूपमा सञ्चालित ईन्स्टिच्युटहरुमाथि चितवन प्रशासनको निगरानी ।

    चितवन , ०२ जेष्ठ । चितवनमा बिनादर्ता सञ्चालन आएको ईन्स्टिच्युटहरुमाथि जिल्ला प्रशासन कार्यालय चितवनले निगरानी बढाएको छ । जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीले नेतृत्व पाएसंँगै बिनादर्ता सञ्चालित ईन्स्टिच्युहरुमाथि प्रशासन आक्रमक रूपमा लागिपरेको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर बस्नेतलाई विशेष सुचना आएलगत्तै अनुगमनमा गएको टोलीले भरतपुर र नारायणगढका ९ ओटा इन्स्टिच्युटहरु मध्य एउटा इन्स्टिच्युट…

    Read More
  • का“डाघारी वाल क्लवमा विशेषको नेतृत्व

    भरतपुर÷भरतपुर–९ गोन्द्राङ्गुरमा रहेको काँडाघारी टोल सुधार समिति अन्तर्गत रहेका वालवालिकाहरुको एक भेलाले “काँडाघारी वाल क्लव” गठन भएको छ । काँडाघारी टोल सुधार समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भेलाले विशेष भट्टराईको अध्यक्षतामा ९ सदस्यीय “काँडाघारी वाल क्लव” गठन भएको हो । उक्त वाल क्लवको उपाध्यक्षमा सुप्रिया वस्ताकोटी, सचिवमा प्रतिभा भट्टराई, कोषाध्यक्षमा प्राप्ति पौडेल रहेका छन्…

    Read More
  • चितवनमा मिल्क होलिडे हुने संकेत

    चितवन,जेठ २ / किसानहरुले उत्पादन गरेको दुध डेरी उद्योगहरुले उठाउन आलटाल गरेपछी चितवनका किसानहरु चिन्तित बनेका छन् । दुध डेरी उद्योगका कारण मिल्क होलीडे हुने संकेत देखिएको किसानहरुले बताएका छन । बिभिन्न दुध डेरी उद्योग एवम् कम्पनीहरुले दैनिक उठाउदै आएको दुध पछिल्लो समय लिन आलटाल गर्ने गरेका छन् । दुग्ध उत्तपादक सहकारी संस्था मार्फत डेरी…

    Read More
  • काम छाडेर नगरपालिकाका कर्मचारी सांस्कृतिक कार्यक्रम हेर्न गएपछि …

    चितवन ०२ जेष्ठ । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी सहित कर्मचारीको टोली नै माडी–७ देवेन्द्रपुर नजिकैको एक मन्दिरमा मंगलबार आयोजित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गएपछि माडी नगरपालिकाका कर्मचारीप्रति स्थानीयबासिन्दा आक्रोशित बनेका छन् । आर्थिक वर्ष अन्त्यतिर भएकाले योजना सम्झौता, भुक्तानी लगायतका फाइल सहित पुगेका उपभोक्ता समितिका पदाधिकारी दिनभरी पर्खाइमा बसेका थिए । लामो विदामा…

    Read More