Breaking News
 | 
  • अपराध/दुर्घटना

    भरतपुर खानेपानी ब्यबस्थापन बोर्डमा बेथिती नैं बेथिती : निर्देशक दाहाल भ्रष्टचारमा लिप्त !

    चितवन/भरतपुर खानेपानी ब्यबस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल भ्रष्ट्रचारमा संलग्न रहेको पाईएको छ । निर्देशक दाहालले भरतपुर खानेपानी ब्यबस्थापन नियमावली बिपरित बिगत ७ बर्षभन्दा बढी समयदेखी निरन्तर तलब भत्ता लिएको पाईएको हो । दाहालले राज्यको नियम कानुन बिपरित गैंरकानुनी रुपमा तलबभत्ता बुझ्दैं आएको पाईएको हो । भरतपुर खानेपानी ब्यबस्थापन बोर्डले जारी गरेको नियामावलीको परिक्षेद ६…

    Read More
  • चितवन सेरोफेरो

    खैरहनीमा प्रतियोगितात्मक ग्रेट तीज महोत्सव हुने

    खैरहनी/पूर्वी चितवनको खैरहनीका प्रतियोगितात्मक ग्रेट तीज महोत्सव हुने भएको छ । हरितालिका तीजको अबसरमा ग्रेट टिभी प्रा।लि। ले यही भदौं २१ गते तीजको दिन पर्सा बजारको चौविसकोटी चोकमा कार्यक्रम आयोजना गरेको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । चितवन जिल्लाका दिदीबहिनीहरुले समूह बनाएर सहभागी हुने…

    Read More
  • चितवन सेरोफेरो

    चितवन प्रहरीद्धारा साहारा र सनराईज सहकारीको ‘अडिट’ गरिदिन पत्राचार

    चितवन/चितवनको नारायणगढमा रहेको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाका बचतकर्ताले जिल्ला प्रहरी कार्यालय चितवनमा गितेन्द्रबाबु राई ९जिबी० सहित ११ जनाविरुद्ध उजुरी दिएको एक वर्ष नाघिसक्यो। चितवन अदालतले प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको पनि असोज ९ गते एक वर्ष पुग्दै छ, तर पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएका कोही पनि पक्राउ पर्न सकेका छैनन्। यद्यपि…

    Read More
  • अपराध/दुर्घटना

    युवती हत्या अभियोगमा खाँ पक्राउ

    बागमती/हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हेटौँडा–१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेलापरेकी थिइन् । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो । खाँलाई हेटौँडा–५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका…

    Read More
  • चितवन सेरोफेरो

    शिवनगरमा तीज विशेष खेलकुद प्रतियोगिता हुने

    भरतपुर/प्रगति टोल विकास संस्था भरतपुर १४ को आयोजनामा ऐतिहासिक खेलकुद प्रतियोगिता हुने भएको छ । हिन्दु नेपाली महिलाहरुको महानपर्व हरितालिका तिजको अवसर पारेर आगामी भदौं २१ गते शुक्रबार सो खेलकुद हुने भएको हो । संस्थाका अध्यक्ष शंकर परियारका अनुसार छेलो, घैंटो फटाई, बाईक स्लो र डोरी तान्ने प्रतियोगीता हुनेछन् । तिजकै दिन पारेर कार्यक्रम गरिएकाले…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ-बुटवल सडकको काम एक वर्षमा सक्नेगरी सरकार लागेको छः मन्त्री दाहाल

    चितवन/भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी सरकार अघि बढेको बताउनुभयो । मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोहीअनुसार काम हुने विश्वास व्यक्त…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका एमाले नेता कार्यकर्तासँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको भेट

    चितवन/भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चितवनका एमाले नेता कार्यकर्तासँग भेट गरेका छन् । आज पार्टी कार्यालय चितवनमा भेटवार्ता भएको हो । भेटका क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्रको माडी जाने बाटो धुलोरहित, राम जन्मभूमि अयोध्याधाम, राजधानी समेत रहेको बागमती प्रदेशमा भारतसँग जोड्ने व्यापारिक नाका, हुलाकी राजमार्ग, ठोरी केरुङ् राजमार्ग, नारायणगढ मुग्लिन सडकखण्ड, नारायणी, राप्ती, रेवा…

    Read More
  • अर्थ वाणिज्य

    चितवनमा आयो ईलेक्ट्रीक बुलिङ्ग कार !

    नेपालका लागि वुलिङको आधिकारिक आयातकर्ता एवं वितरक पारामाउन्ट्स प्रालिले वुलिङ बिंगुओ ईभी भित्र्याएको छ। एक विशेष कार्यक्रमकाबीच नयाँ गाडी आइतबार सार्वजनिक गरिएको हो । नेपालमा अत्याधुनिक एवं पर्यावरणमैत्री विद्युतीय सवारी क्षेत्रमा यस कारले नयाँ आयाम थप्ने पारामाउन्टस कम्पनीले जनाएको छ। यसमा ३१.९ किलोवाटको लिथियम-आयन फस्फेट ब्याट्री जडान गरिएको छ,जसले एक पटक चार्ज गरेपछि ३३३ किलोमिटरसम्म…

    Read More
  • चितवन सेरोफेरो

    ५ सय प्रशिक्षक स्वंम सेवक बनाउन विद्यार्थीलाई तालिम

    चितवन/स्कुल तथा कलेजमा अध्ययनरत ५०० प्रशिक्षक स्वंम सेवक तयार गर्ने योजना अन्तरगत चितवनको कुरिनटारस्थित शसस्त्र प्रहरी बल, विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तीन दिने भोलियन्टर रेस्क्यु डिजास्टर रेस्पोन्स ट्रेनिङ सुरु भएको छ । आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रमका्े शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल र प्रगती पाठशाला कुरिनटारका प्राध्यापक टंक त्रिपाठीले संयुक्त…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा साउनयता ७८ जनामा स्क्रबटाइफस

    चितवन/जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार सङ्क्रमितमध्ये ३३ चितवनका र ४५ जना जिल्ला बाहिरका छन् । गत आर्थिक वर्षमा सात सय ६२ को परीक्षण गर्दा दुई…

    Read More

sahid diwas