भरतपुरमा ‘राम मिष्ठान्न भण्डार’को शाखा संचालनमा
चितवन/भरतपुर १० एरपोर्ट अगाडि एक कार्यक्रमकाबीच ‘राम मिष्ठान्न भण्डार’को उद्घाटन गरिएको छ । नेपाल होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले उक्त मिष्ठान्न भण्डारको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै उहाँले व्यवसायीका हकहित र अधिकारको सुनिश्चिततामा राज्यले जोड दिनुपर्ने बताउनुभयो । बि।स। २०४१ सालदेखि व्यवसाय संचालन गर्दै आइरहनुभएका ‘राम मिष्ठान्न भण्डार’का संचालक राम प्रसाद…
Read More