श्रीराम मन्दिर व्यवस्थापन समितिको ५ औं वार्षिक साधारणसभा सम्पन्न
शंकर निर्देश भरतपुर ४ स्थित लक्ष्मीपुरमा रहेको श्रीराम मन्दिरको नवनिर्मित सभाहलको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । श्रीराम मन्दिर व्यवस्थापन समितिको ५ औं वार्षिक साधारणसभाको अवसरमा सो सभाहलको उद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रतिनिधि सभा सदस्य एवम् कानुन तथा व्यवस्थापन समितिका सभापति कृष्णभक्त पोखरेलले सो सभाहलको उद्घाटन गर्नुभएको थियो ।…
Read More




