दीप प्रज्वलन गर्दै प्रेस यूनियनले मनायो स्थापना दिवस
चितवन/नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा चितवन शाखाले दीप प्रज्वलन गरेको छ । भरतपुर–११, स्थित बसेनीमा रहेको नेपाल प्रेस यूनियन, मैयाँदेवी सूचना केन्द्रमा मंगलबार साँझ दीप प्रज्वलन गरी यूनियनको स्थापना दिवस मनाइएको हो । यूनियनका जिल्ला अध्यक्ष अनिल ढकालले लोकतन्त्रवादी पत्रकारहरुको साँझा संस्था प्रेस यूनियनको स्थापना दिवसको अवसरमा सबैमा शुभकामना दिनुभयो । नेपाल प्रेस…
Read More
