Breaking News
 | 
  • चितवन सेरोफेरो

    भरतपुर २३ मा नमुना पशुपतिधाम निर्माणको निम्ती नारायणी किनारमा माघ ११ देखी फाल्गुन ११ गते सम्म कोटीहोम ज्ञानमहायज्ञ मेला लाग्ने

    चितवन /चितवनको भरतपुर २३ मा नेपालकै नमुना पशुपतिधाम निर्माण को निम्ती नारायणी नदी किनारमा आगामी माघ ११ देखी फाल्गुन ११ गते सम्म कोटीहोम ज्ञानमहायज्ञ मेला लाग्ने भएको छ । पबित्र धार्मिक स्थल पशुपति धाम निर्माण गर्ने उद्धेश्यका साथ ऐतिहासिक १०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा साँस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं। सङ्गीतमय लीलामय अष्टोत्तरशत ९१०८० श्रीमद्वागवत…

    Read More
  • चितवन सेरोफेरो

    चितवन हात्ती महोत्सवको १६ औँ संस्करण भोलीदेखि हुने ।

    चितवन । चितवनको सौंराहामा प्रत्येक बर्ष गरिदै आएको चितवन हात्ती महोत्सवको १६ औँ संस्करण भोलीदेखि शुरु हुने भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा उदघाटन हुने भनिएको १६ औँ संस्करणको हात्ती महोत्सव भोली पौष १० देखि १८ (डिसेम्बर २६ देखि जनावरी ३ तारिख ) सम्म सञ्चालन हुने छ । पर्यटकीय नगरी सौराहामा हुने महोत्सवको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा नेकपा र काँग्रेस झडपको राजनितीमा : मध्यवर्ती वनको निर्वाचनमा एकले अर्को पक्षमाथी आक्रमण गरेको दोषारोपण

    चितवनमा नेकपा र काँग्रेस झडपको राजनितीमा केन्द्रित भएका छन् । उनीहरुले आफ्नो बर्चस्व बढाउन र आगामी चुनाब आफ्नो पक्षमा पार्न अहिल्यैबाट एकले अर्कोलाई राजनितीक सफायको रणनितीमा केन्द्रित हुँदै गरेका दृष्टान्त र घटनाहरु बिकास भईरहेका छन् । त्यसैको पछिल्लो कडीको रुपमा गत् पौंष ७ गते रत्ननगर–६, बछौलीमा रहेको मृगकुञ्ज उपभोक्ता समितिको नया नेतृत्वको लागि हुने समूहका…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल जेसीजको महाधिवशेन शुरु : अध्यक्षमा त्रिपक्षिय भिडन्त, बाजी कस्ले मार्ला ?

    काठमाडौं । नेपाल जेसीज २०२० को नयाँ नेतृत्वका लागि आज बुधबारबाट चितवनमा राष्ट्रिय महाधिवशेन शुरु भईरहेको छ । चितवनको रत्ननगरमा हुने ४६ औं राष्ट्रिय महाधिवशेनबाट नयाँ नेतृत्व समेत चयन हुने छ । महाधिवशेनमा नयाँ नेतृत्वका निम्ती हुने चुनावमा त्रिपक्षिय भिडन्त हुने भएको छ । अध्यक्षमा चितवनका लोकप्रिय युवा नेता अरुणेश्वर खनाल सहित सिनेटर विकास मानन्धर…

    Read More
  • अपराध/दुर्घटना

    यी ठग भु–माफियालाई कस्ले कार्बाही गर्ने ? सोझा सिधा आमसर्बसाधरण ठगिने क्रम बढयो, रोक्ने कस्ले ?

    सुर्य बराल । चितवन २०७६ पौंष ९ गते चितवन । यी दुई ठग भुमाफिया होमनाथ गौंतम र नबराज गुरुगं, जस्को कारण भरतपुर ६ यज्ञपुरी, चितवनका भोजराज लामिछानेको परिवार बिगत ७ बर्ष देखि आफ्नो करोडौं मुल्यको जमिन गुमाएर छटपटीदै यता र उता भौंतारिन बाध्य छन् । लामिछानेलाई मात्र होईन यी भुमाफिया ठगहरुले नेपालका दर्जनौं सोझा सिधा…

    Read More
  • अपराध/दुर्घटना

    सहकारीहरुलाई नियन्त्रण गर ।

    सुर्य बराल/ सिदान्त एउटा ब्यबहार अर्को अहिले सहकारीको नाममा खुलेका कयौं बित्तिय कारोबार गर्ने पसलहरुको यो धन्दा नै बनिरहेको छ । जिल्लामा रहेका कयौं सहकारीहरुले आफ्नो कार्यक्षेत्र र सिदान्त बाहिर गएर एकातिर राज्यको नियम कानुन र एनहरुको खिल्ली उडाईरहेका छन् भने अर्कोतिर लाईसेन्स प्राप्त सुदखोरको भुमिका निर्वाहा गरिहेका छन् । सहकारी क्षेत्रमा धेरै बिकृती सिंगतिहरु…

    Read More
  • चितवन सेरोफेरो

    बिवादित एसपी पन्त नआउने भएपछी :चितवनका एसपी दानबहादुर मल्लको सरूवा रोकियो

    चितवन/पुस ८/चितवनमा आउने भनि गृहमन्त्रालयले नाम सार्बजनिक गरेको लिष्टमा रहेकी एसपी गंगा पन्त जिल्ला आउन नपाउदै बिवादित भएसँगै सरुवा भईसकेका चितवन प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लको सरुवा रोकिएको छ । गत पुस ४ गते मल्लसहित २४ जना एसपीको सरूवा भई चितवनमा गंगा पन्त आउने सूचि गृहमन्त्रालयले सार्वजनिक गरेको थियो । केही वर्षअघि फेसबुक स्टाटसमा प्रचण्डलाई…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा नव उधमीहरुको भेटघाट गोष्टी सम्पन्न

    चितवन/ चितवनको भरतपुरमा नव उधमी ब्यावसायीहरुको भेटघाट गोष्टी सम्पन्न भएको छ। भी ग्रुपको व्यवस्थापनमा भएको कार्यक्रममा ३० जना बिभिन्न क्षेत्रका ब्यावसायीहरुको उपस्थिती रहेको थियो। भरतपुरको होटल शुभाममा आयोजित गोष्ठीमा बिभिन्न किसिमका व्यवसायमा आवद्ध व्यक्तिहरुको उपश्थिति रहेको थियो। नव उद्धमी भेटघाट कार्यक्रममा २६ जना उद्धमी हरुको सहभागिता रहेको थियो । आफ्नो क्षेत्रमा भएका सबै व्यवसाय लाई…

    Read More
  • चितवन सेरोफेरो

    ठोरी समन्वय समाज चितवनको अध्यक्षमा पुनःकुवँर

    चितवन/ ठोरी समन्वय समाज चितवन नेपालको अध्यक्षमा पुनः चक्रबहादुर कुवँर नै निर्वा्चित भएका छन् । समाजमा आज (सोमबार) भरतपुरमा सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा अधिबेसनले कुवँरलाई पुनःअध्यक्षमा निर्वा्चित गरेको हो । कुवँरको अध्यक्षतामा निर्वा्चित २२ सदस्सीय कार्यसमितीको उपाध्यक्षमा रुद्रवीर वाँनिया निर्विरोध निर्वा्चित भएका छन् ।यस्तै सचिवमा धु्रबकुमार चापागाई, कोषाध्यक्षमा पुनः देवकी खतिवडा र सहसचिवमा…

    Read More
  • अपराध/दुर्घटना

    सडक दुर्घटना न्यूनीकरणका लागि साझाको नाटक

    चितवन । सडक दुर्घटना न्यूनीकरणका लागि साझा युवा संगठनले भरतपुरमा आज सडक नाटक प्रदर्शन गरेको छ । दिनानुदिन बढिरहेको सडक दुर्घटना न्यूनीकरणका लागि सांकेतिक कार्यक्रम गरिएको संगठनका चितवन संयोजक प्रदिप उप्रेतिले बताए । व्यक्तिको लापर्वाही र भौतिक संरचनाका कारण धेरै दुर्घटना हुने भएकाले सरोकारवाला पक्षको ध्यानाकर्षण गराउन कार्यक्रम गरिएको उनको भनाई छ । कार्यक्रम्मा जिल्ला…

    Read More