Breaking News
 | 
  • चितवन सेरोफेरो

    चितवन जिल्ला अदालतको आदेश : अनिल शर्मा बिरही थुनामुक्त !

    सुर्य बराल, चितवन नेत्र बिक्रम चन्द नेतृत्वको प्रतिबन्दित नेकपाका नेता समेत रहेका साहित्यकार, कबि तथा रातो खबर पत्रिकाका निर्देशक अनिल शर्मा बिरही थुनामुक्त भएका छन् । चितवन जिल्ला अदालतले शर्मालाई साधरण तारिखमा आज थुनामुक्त गरेको हो । चितवन जिल्ला अदालतका १ नं.न्यायधीश हेमन्त रावलको एकल ईजलाशले शर्मालाई साधरण तारिखमा थुनामुक्त गर्न आदेश दिएका हुन् ।…

    Read More
  • चितवन सेरोफेरो

    बटुवाहरूको भोक र तिर्खा मेटाउँदै सक्षम नेपाल !

    चितवन/चितवनका युवा सामाजिक अभियन्ताहरुको साझा संस्था सक्षम नेपालले लक डाउन को कारण अलपत्र परेका बटुवाहरुको भोक र तिर्खा मेटाउने काम गरेको छ। संस्थाले कोराना भाइरसको महामारी र लक डाउन को कारण सडकमा अलपत्र परेका बटुवा,श्रमिक र स्थानीय निमुखाहरूको भोक मेटाउने काम गरेको हो। लक डाउन शुरू भएदेखि नै दिन दुःखी र चुलो नबलेका श्रमिकहरुको घरमा…

    Read More
  • चितवन सेरोफेरो

    हंस सहकारीद्धारा क्रृणी सदस्यहरुलाई ब्याज छुट !

    सुर्य बराल/१४ जेष्ठ, चितवन/नारायणगढ बजारमा प्रधान कार्यालय रहेको हंस बहुउधेश्यीय सहकारी सस्थाँले आफ्ना सदस्य क्रृणीहरुलाई ब्याज छुट दिने भएको छ । बिश्वब्यापी महामारीको रुपमा आएको कोभिड १९ र लक डाउनको कारण आर्थिक उपाजर्नमा समस्या परेको अवस्थामा सदस्यहरुलाई राहात दिदै हंसले यस्तो योजना ल्याएको सस्थाका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिनुभयो । आसन्न अषाढ मसान्तमा बढी भन्दा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर अस्पतालमा एक पुरूषको मृत्यु

    १२ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालको आईसीयूमा एक पुरुष बिरामीको मृत्यु भएको छ । आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका ति पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियाले ति बिरामीको ग्रस्त कोरोना संक्रमितको उपचार गर्नका लागि तयार गरिएको आईस्युमा…

    Read More
  • अपराध/दुर्घटना

    विनासकारी हावाहुरीले भरतपूर र गैंडाकोटमा ३ को ज्यान लियो, चार घाईते

    चितवन/आज साँझ आएको विनाशकारी हावाहुरीले ढालेको रुखले च्यापिएर चितवनको भरतपूर महानगर वडा नं १ आँपटारी नजिकैको नारायणघाट-देवघाट सडकमा एक जनाको मृत्यु भएको छ। भरतपूर १ आँपटारी बाट देवघाट जाने बाटोमा आज साझँ ५ : ४५ बजे आएको हावाहुरीले ढालेको सालको रुखले च्याप्दा ना ३ त ३४२३ नम्बरको ट्याक्टर मुनी ओत लागेर बसेका भरतपुर महानगरपालिका १२…

    Read More
  • चितवन सेरोफेरो

    अष्ट्रेलियामा बस्ने युवाहरुद्वारा एकता नेपाललाई राहत प्रदान।

    डिलकुमारि नेपाल ,शंकर श्रेष्ठ ,जेष्ठ १० चितवन/भरतपुर महानगरपालिका वडा नम्बर १ठिमुरामा रहेको एकता नेपाल संस्थामा अष्ट्रेलियाका युवाहरुले सहयोग गरेका छन्। बिश्वमहामारि कोरोना भाईरसको जोखिमका कारण आफुहरु बिदेशमा रहेर पनि नेपाली चेलिहरुको गांसबासमा सबै साथि मिलेर उहांहरुले अष्ट्रेलियाबाट सहयोग गरेको दिपक थापाले बताउनुभयो । उहाँहरुले चामल,दाल,चुन तेल सिनिटाईज ,माक्र्स लगायतको सामानहरु पठाएर संस्थाकि सञ्चालक तथा संस्थापक…

    Read More
  • चितवन सेरोफेरो

    दासढुंगामाथि राजनीति : न बिर्सिन्छन् न छानबिन गर्छन्

    काठमाडौँ /हरेक वर्ष जेठ ३ गते जस्तै यसपालि पनि शनिबार बिहानै नेकपा अध्यक्षहरूको वक्तव्य आयो । तीन पृष्ठ लामो वक्तव्यमा २७ वर्षदेखि भनिँदै आएको ‘कर्मकाण्डी’ कुरा दोहोरियो– मदन भण्डारी र जीवराज आश्रित मारिएको रहस्यमय घटनाको अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्ने । पार्टीका नेताहरू पटकपटक सरकारको नेतृत्वमा पुगे, भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति छिन् तर यो…

    Read More
  • चितवन सेरोफेरो

    कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

    वीरगञ्ज/स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा क्वारेन्टाइनका शंकास्पद व्यक्ति भागे प्रहरीले पहिला ‘सामान्य बल’ प्रयोग गर्नेछन् । त्यति हुँदा पनि नियन्त्रणमा नआए गोलीसमेत चलाउन सक्ने निर्णय…

    Read More
  • चितवन सेरोफेरो

    आज २७औं मदन आश्रित स्मृति दिवस मनाइदै

    शिशिर सिंखडा, चितवन,३ जेठ /आज नेपाल कम्युनिस्ट पार्टी नेकपाले २७औं मदन आश्रित स्मृति दिवस मनाउँदै छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत २ वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले सो कार्ययक्रम गर्दै आएको…

    Read More
  • चितवन सेरोफेरो

    लक्की मिडियाको भित्तेपात्रो विमोचन तथा बधाई कार्यक्रम

    चितवन/मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले नयांँ बर्ष २०७७ को भित्तेपात्रो विमोचन तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । भित्तेपात्रोको विमोचन भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष डाक्टर भोजराज अधिकारी, युवा व्यवसायी तथा समाजसेवी सुजन ओझा तथा लक्की मिडिया हाउस चितवनका प्रबन्धक हरि कार्की ूलक्कीू ले संयुक्त रुपमा विमोचन गर्नुभएको हो । सो अवसरमा नवनियुक्त अध्यक्ष डाक्टर…

    Read More