| 
  • चितवन सेरोफेरो

    भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा

    चितवन/भरतपुर वडा नम्बर २४ लाई बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा घोषणा गर्नुभयो । भरतपुर– २४ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका ६ वटा वडा बैलमैत्री घोषणा भएका छन् । यसअघि भरतपुर १४, १३, २३,२१ र ६ घोषणा भइसकेको छ । भरतपुरलाई आथिर्क वर्ष ०८३/८४ मा…

    Read More
  • अपराध/दुर्घटना

    अबैध भतेरी क्रसर उद्योग किन बन्द हुँदैन ।

    चितवन/चितवनको भरतपुर महानगरपालिका–२९ भतेरीमा रहेको क्रसर उद्योग किन कहिल्यै बन्द हुँदैन भनि आम प्रश्न उठीरहेको बर्षौं भईसकेको छ । तर जवाफ दिने कोही छैन् । भरतपुर २९ को भतेरी जंगल नजिकै जुगेडीपुलमा लामो समयदेखि इजाजतपत्र बेगर मकवानपुर इन्जिनियरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिद्धारा अवैद्य रूपमा सञ्चालित यो क्रसरको मालिक कन्यैयालाल श्रेष्ठले पैसाको बलमा लामो समयदेखि यो…

    Read More
  • चितवन सेरोफेरो

    बजार भित्रिदैं नक्कली बीउ:  नियामकहरु बेखबर ।

    चितवन/देशका सीमावर्ती जिल्लाहरुका अधिकांश बजारमा ब्यापारीहरुले भारतबाट अवैध रूपमा बीउबिजन आयात गरेको जानकारी आएको छ । ’राम्रो उत्पादन दिने गुणस्तरिय एवं हाइब्रिड’ का नाममा कमसल र भन्सार समेत छली गरी नक्कली धानका बिउहरु किसानको बारीसम्म भित्रिन शुरु भईरहेको भएपनि कृषि मन्त्रालयदेखि नार्क, जिल्ला कृषि कार्यालय, स्थानीय पालिकाका कृषि कार्यालय र जिल्लास्थित जिल्ला प्रशासन कार्यालयहरु समेत…

    Read More
  • चितवन सेरोफेरो

    राष्ट्रिय युवा संघ नेपाल भरतपुरले विभिन्न कार्यक्रम गरी मनायो ३६ औं स्थापना दिवस

    चितवन/राष्ट्रिय युवा संघ नेपालको ३६ औं स्थापना दिवस राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले विभिन्न कार्यक्रम गरी मनाएको छ । एकैदिन ४ वटा कार्यक्रम गरी स्थापना दिवस मनाइएको महानगर कमिटीका अध्यक्ष राम कार्कीले जानकारी दिए । ४ वटै कार्यक्रम अध्यक्ष कार्कीकै अध्यक्षतामा सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय युवा संघ नेपालका…

    Read More
  • चितवन सेरोफेरो

    गोन्द्राङमा साढे २ करोड बढी लागतमा राईनो पार्क बन्दै, मेयर दाहालद्धारा शिलान्यास

    Pचितवन/भरतपुर–१२ को गोन्द्राङमा नगर स्तरीय पार्क निर्माण हुने भएको छ । साढे २ करोड बढी लागतमा निर्माण हुने राईनो पार्क तथा खुला चिडियाखानाको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो । उहाँले भरतपुर महानगरपालिकाको एक वडा, एक पार्कको नीति अनुसार राजमार्गसँग जोडिएको यस ठाँउमा पार्क निर्माण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार…

    Read More
  • डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

    चितवन/डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध कायम भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले सोमबार भगिनी सम्बन्ध कायम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ दफा २६ अनुसारका क्षेत्रमा साझेदारी गर्ने गरी दफा २६ को…

    Read More
  • अपराध/दुर्घटना

    गैंडाकोट नगरपालिकाको फोहर सिधैं नारायणी नदीमा ।

    सुर्य बराल/गैंडाकोट/गैंडाकोट नगरपालिका क्षेत्रभित्र जम्मा भएका सम्पूर्ण फोहरहरु खुल्ला रुपमा नारायणी नदीमा मिसाउने कार्य भैं रहेको पाईएको छ । भण्डाफोर अभियानको टिमले गत् मंगलबार प्रत्यक्ष फिल्डमा खटिएर हेर्दा यो दुरावस्था देखिएको हो । हिन्दुहरुको पबित्र तिर्थस्थल कागबेनी र मुक्तिनाथ हुँदै बग्दै आई देवघाटमा त्रिशुलीसँग मिलेर बग्दै नारायणगढ र गैंडाकोटमा आईपुग्दा नारायणी नदीको नामले परिचित यो…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा असारभित्रै कालोपत्र सकिने

    दमौली,(तनहुँ)/मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा असार महिनाभित्रै कालोपत्र सक्ने तयारी साथ काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर दूरीमध्ये अब करिब तीन किलोमिटर मात्रै कालोपत्र गर्न बाँकी रहेको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्डले) जनाएको छ । यो खण्डको म्याद तेस्रोपटक थपिएकामा आगामी २९ गतेसम्म रहेकामा त्यसअवधिभित्रै काम सम्पन्न गरिने आयोजनाका इञ्जिनियर…

    Read More
  • राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

    दमौली,(तनहुँ)/राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ । ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको हो । त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गर्नुभएको स्थानीय श्रीहरि पौडेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको रोयल सेन्चुरी होटल अबदेखि ल्याण्डमार्क ग्रुपले चलाउने, नाम राख्यो ल्याण्डमार्क नारायणी

    चितवन/चितवनको भरतपुर ओरालोमा रहेको चर्चित होटल रोयल सेन्चुरी अबदेखि ल्याण्डमार्क ग्रुपले सञ्चालन गर्ने भएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो व्यवस्थापनमा होटल सञ्चालन ल्याएको जानकारी दिएको हो । रोयल सेन्चुरीले देवघाटमा सञ्चालन गरिरहेको फार्म हाउस पनि ल्याण्डमार्कले नै चलाउने भएको छ । भरतपुर हाइटमा ७० रुमको होटल…

    Read More