| 
  • हर्कको साम्पाङले मेयर दाहाललाई भिजन के हो त्यो म सिकाउँछु भने

    चितवन/धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले चितवन महानगरपालिकाका मेयर रेनु दाहाललाई जवाफ स्वरुप स्टाटस लेखेका छन्। मेयर राईले ठूला योजना गर्नु पर्थौ भन्ने दाहालको अभिव्यक्तिमा राईले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै जवाफ दिएका छन्। उनले दाहालका बुबा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा माग्दा २० लाख रुपैयाँ मात्रै छुट्याइदियो प्र‌संग निकाल्दै जवाफ दिएका…

    Read More
  • चितवन प्रहरीद्वारा ७० बोरा युरिया मल प्रहरी नियन्त्रणमा!

    चितवन/चितवनको रत्ननगर नगरपालिकाबाट प्रहरीले ७० बोरा युरिया मल नियन्त्रणमा लिएको छ। उक्त युरिया मल धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले नियन्त्रणमा यस बारे हामी थप अनुसन्धान गरि समाचार दिने नै छौं।

    Read More
  • एमाले भरतपुरको अध्यक्षमा पुनः शंकर थपलिया

    चितवन/नेकपा (एमाले) भरतपुर महानगर कमिटीको अध्यक्षमा पुनः शंकरराज थपलिया चयन भएका छन् । शनिबार राति सम्पन्न दोस्रो महानगर अधिबेशनले सर्वसम्मतबाट थपलियाको नेतृत्वमा ९५ सदस्यीय महानगर कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा दिलिप न्यौपाने, सचिवमा अशोक ज्ञवाली, उपसचिवहरुमा गिता श्रेष्ठ, दयाराम चौधरी चयन भएका एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए । त्यसैगरी…

    Read More
  • चितवन सेरोफेरो

    यातायात कार्यालय नवलपुरद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

    मध्यविन्दु,(नवलपरासी)/यातायात व्यवस्था कार्यालय नवलपरासी (सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायत विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सुरेश जैसवालले बताउनुभयो । “यो अवधिमा सवारीसाधन कर सङ्कलनबापत रु १९ करोड १२…

    Read More
  • चितवन सेरोफेरो

    एमाले भरतपुर महानगर कमिटीको अधिवेशन सुरु, अध्यक्ष ओलीले गरे उद्घाटन

    चितवन/बैशाख/नेकपा एमाले भरतपुर महानगरपालिका कमिटीको अधिवेशन सुरु भएको छ । आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले महानगर अधिवेशनको उद्घाटन गरे । उद्घाटन कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले सहमतिमा नेतृत्व चयन गर्न अधिकतम प्रयास गर्न आग्रह गरे । सहमति हुनै नसकेमात्र चुनाव गराउन आग्रह गर्दै उनले चुनावका कारण पार्टीमा गुटबन्दी गर्ने, पार्टी एकतालाई कमजोर बनाउने…

    Read More
  • चितवन सेरोफेरो

    देश विकासमा मतभेद नराखौँ: प्रधानमन्त्री ओली

    चितवन/प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गर्नुभएको छ ।भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको आज यहाँ उद्घाटन गर्दै उहाँले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने यहाँको सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताउनुभयो । सरकारको आफ्नै लगानीमा…

    Read More
  • चितवन सेरोफेरो

    सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकारः प्रम ओली

    मुग्लिन,(चितवन)/प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज यहाँ एक समारोहकाबीच उद्घाटन गर्नुभएको छ । चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको प्रशासकीय भवन रु ३० करोड ९० लाखमा निर्माण भएको हो । प्रधानमन्त्री ओलीले पालिकाको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वसहित देश र जनताका पक्षमा सरकार अहोरात्र क्रियाशील रहेको बताउनुभयो…

    Read More
  • चितवन सेरोफेरो

    प्रधानमन्त्री ओली– हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन

    चितवन/प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेको बताएका छन् ।चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै उनले कांग्रेस र एमाले जस्ता ठूला र इतिहास बोकेका दलहरुले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरिएको बताए । ‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

    चितवन/समयमा काम भएको भए तीन वर्षअघि नै नारायणगढ–बुटवल सडकखण्ड चिल्लो भई यात्रा सहज हुन्थ्योे तर कछुवा गतिमा काम हुँदा अहिले पनि यो खण्डको यात्रा कष्टपूर्ण छ। सडक विस्तारका क्रममा भत्काइएका संरचना पुनर्निर्माण नहुँदा यात्रु ६ वर्षदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। अहिले दाउन्ने सडकखण्डको १३ किलोमिटर छिचोल्न मात्र घण्टौं लाग्छ। यो खवर…

    Read More
  • चितवन सेरोफेरो

    प्रधानमन्त्री ओली आज चितवन आउँदै

    चितवन/प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका छन् । नारायणगढ बजारमा निर्माण गिएको ६ लेनको सडक उद्घाटन सहित विभिन्न कार्यक्रममा सहभागि हनु प्रधानमन्त्री ओली आज चितवन आउन लागेका हुन् । उनी सँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि रहने छन्। तेस्रो पटक प्रधानमन्त्री हुँदा…

    Read More