Breaking News
 | 
  • अपराध/दुर्घटना

    बाघको आक्रणबाट भरतपुरमा एकजना घाइते

    चितवन/बाघको आक्रणबाट चितवनको भरतपुर २३ मा एक युवा घाइते भएका छन । आज शुक्रबार बेलुकी ४ः२० बजेको समयमा भरतपुर महानगर २३ स्थित हरियाली सामुदायिक वन नजिक राप्ती खोला हेर्न गएको अवस्थामा ४३ वर्षीय राजेश वाइवालाई बाघले आक्रमण गरी घाइते बनाएको छ । छाती र कुमममा चोट लागेका उनको नयाँ मेडिकल कलेज (सिएमसी) मा उपचार भइरहेको…

    Read More
  • अपराध/दुर्घटना

    माडीमा करेन्ट लागेर एक जना बृद्धको मृत्यु

    चितवन/करेन्ट लागेर चितवनको माडीमा एक जना बृद्धको मृत्यु भएको छ । माडी नगरपालिका ६ रामराज्यपुरका ६० बर्षिय नम बहादुर थापा मगरको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नै घरमा काम गर्ने क्रममा उनलाई अचानक उच्च भोल्टको करेन्ट लागेको हो । बिहीबार साँझ ७ बजे फलामको लामो रड घरमाथि चढाउने क्रममा…

    Read More
  • अपराध/दुर्घटना

    ११ महिनामा बाघको आक्रमणबाट चितवनमा १५ जनाको मृत्यु

    चितवन/रासस/मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ आज नियन्त्रणमा लिएको हो । उक्त बाघले आज बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका वडा नं। १ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाईबा) लाई आक्रमण गरी घाइते बनाएको थियो । सोही क्षेत्रबाट बाघलाई…

    Read More
  • अपराध/दुर्घटना

    मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु

    चितवन/चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै बसले ठक्कर दिंदा सोहि बसका सहचालकको मृत्यु भएको छ । आज बिहान काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल-भारत मैत्री) बसको ठक्करबाट सोही बसका सहचालक सुनसरी झुम्का बस्ने २३ वर्षका जनक दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि भरतपुरस्थित सरकारी अस्पताल…

    Read More
  • अपराध/दुर्घटना

    बाघको आक्रमणमा परि राप्तीमा एक जना घाईते

    चितवन/बाघको आक्रमणमा परि चितवनको राप्तीमा एक जना घाईते भएका छन् । राप्ती १ डिपार्ट स्थितमा गाँउबस्ति नजिकै बाघले आक्रमण गर्दा बर्ष ४३ को ईन्द्र ब. थिङ (वाईबा) घाइते भएका हुन् । उनको अनुहार र घाँटिमा चोट लागेको छ । प्रहरीका अनुसार आज विहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा बाघले आक्रमण गरि घाईते बनाएको…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन–नारायणगढ र मुग्लिन–नौबिसे सडक खण्डमा लामो जामका कारण यात्रु मर्कामा

    चितवन/मुग्लिन–नारायणगढ र मुग्लिन –नौबिसे सडक खण्डमा लामो जामका कारण यात्रु मर्कामा परेका छन् । अस्ति बेलुुकी मुग्लिन नजिकै गएको पहिरो हिजो दिउँसो अबेर पन्छाएपछि जाममा परेका गाडी चल्न थालेका छन् । तर लामो समयसम्म धेरै गाडी एकैपटक रोकिँदा र पानी परेका कारण सडकमा भएको हिलोले गाडी अहिले पनि चापमा चलिरहेका छन् । लामो जामका कारण…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा दिगो फोहर व्यवस्थापन महानगरको पहिलो प्राथमिकताः रेनु दाहाल

    चितवन/विश्व वातावरण दिवस–२०२२ को अवसरमा आज भरतपुर महानगरपालिकाले गरेको सप्ताहव्यापी कार्यक्रमलाई समापन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले दिगो फोहर व्यवस्थापन महानगरपालिको पहिलो प्राथमिकता रहेको बताएकी छन् । महानगरले विकास र पूर्वाधारको हिसाबले फड्को मारिसकेकाले अबको प्राथमिकता हरियाली प्रर्वद्धन गर्ने, सौन्दर्यीकरण गरी महानगरलाई सुन्दर महानगर बनाउने अभियानका साथ अगाडि बढेको प्रमुख दाहालले बताइन् । ‘भरतपुरलाई…

    Read More
  • अपराध/दुर्घटना

    रत्ननगरमा जन्ती बोकेको बस दुर्घटना, १२ जना घाइते

    चितवन/रत्ननगर नगरपालिका २ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । ना ५ ख ६४३ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा ३० जना सवार थिए । दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको…

    Read More
  • चितवन सेरोफेरो

    आगामी असारदेखि चितवनको भरतपुरबाट नयाँ सवारी लाइसेन्स पाइने

    चितवन/असारभित्रै सवारी साधनको नयाँ लाइसेन्सका लागि ट्रायल लिने गरी यातायात व्यवस्था सेवा कार्यालय भरतपुर चितवनले तयारी गरेको छ । ट्रायल सेन्टरको छनोटदेखि कर्मचारी दरबन्दी मिलाउने प्रक्रिया यातायात कार्यालयले सञ्चालन गरिरहेको कार्यालयले जनाएको हो । यातायात सेवा कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले सकभर जेठको अन्तिम र नसकेमा असारभित्रमा सेवा सुरु गर्ने तयारी गरिएको जानकारी दिए ।…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा दुई महिनादेखि बन्धक बनाई जबरजस्ती करणी, एक जना पक्राउ

    चितवन/पूर्वीचितवनको राप्ती नगरपालिका–६ आदर्शटोलस्थित माछापोखरीमा दुई महिनादेखि एउटा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार हेटौडा उपमहानगरपालिका–९ चौधघरे बस्ने अन्दाजी ४५ वर्षका पूर्ण घलान पक्राउ गरिएको हो । घलानले रहेको आफू बस्ने घर कटेरोमा राखेर २७ वर्षीया युवतीलाई बलात्कार गर्दै आइरहेका…

    Read More