Breaking News

सहिद ऋतु मार्गमा वृक्षारोपण कार्यक्रम सम्पन्न

चितवन । फुलबारी गोपालगन्ज टोल बिकास संस्थाको आयोजनामा शहीद ऋतु मार्गमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । फुलबारी गोपालगन्ज टोल बिकास संस्थाको आयोजना गरिएको शहीद ऋतु मार्गमा विभिन्न प्रजातिका बनस्पति विक्षारोपण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिमा डिभिजन बन कार्यालय चितवन का लोक राज नेपाल, बिशिष्ट अतिथि वडा नं १५का वडा अध्यक्ष श्री कृष्ण देवकोटा, बिशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय फुलबारीका प्रमुख श्री हरि बहादुर ओली लगायत बिभिन्न बक्ताहरुले सम्बोधन गर्नु भएको थियो भने उक्त कार्यक्रमको सभापति संस्थाको अध्यक्ष भेषराज गौतम तथा कार्यक्रम सञ्चालन रामचन्द्र दवाडीले गर्नु भएको थियो ।

sahid diwas