२१ गैँडा मारेको आरोप लागेका बमबहादुर पक्राउ
चितवन/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २१ गैँडा मारेको आरोप लागेका बमबहादुर प्रजालाई पक्राउ गरेको छ । प्रजालाई बिहीबार राती धादिङको मलेखुबाट पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको सीआईबी प्रमुख उत्तम सुवेदीले बताए । प्रजामाथि पछिल्लो पटक चार वटा गैँडा मारेको आरोप लागेको छ । २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा…
Read More




