इनरह्वील क्लब अफ भरतपुरको अध्यक्षमा शाह।
इनरह्वील क्लब अफ भरतपुरकाे वर्ष २०२२/२३को अध्यक्षमा मधु शाह चयन भएकी छन् । क्लबको पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन समारोहमा उनलाई वर्ष २०२१/२२ का अध्यक्ष विमला अर्याल अधिकारीले पद हस्तान्तरण गरेकी हुन् । शाहकाे नेतृत्वमा वर्ष २०२२/२०२३ को लागि निवर्तमान अध्यक्षमा विमला अर्याल अधिकारी , उपाध्यक्षमा रिता ढकाल, सचिवमा अन्जु देवी शर्मा, कोषाध्यक्षमा ईश्वरी बानिया,…
Read More




