| प्रवास | अन्तरराष्ट्यि | 
  • अनेरास्ववियुको विस्तारित बैठकका यस्ता छन् निर्णय !

    चितवन,भदौं २१( चितवनमा भएको एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटी र राष्ट्रिय परिषदको विस्तारित बैठकले शैक्षिक प्रमाणपत्र धितो राखी दिने भनिएको शैक्षिक ऋण कार्यक्रम कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले बजेटमार्फत नै शैक्षिक प्रमाणपत्र धितो राखी शैक्षिक ऋण दिने गरी ल्याएको कार्यक्रमलाई पछिल्ला २…

    Read More
  • मधेसमा उम्मेदवारी दर्ता आज

    २१ भदौ, काठमाडौं । मधेसका ८ जिल्लाका कुल १३६ स्थानीय तहका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । उम्मेदवारी दर्ता सगैं प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ । सरकारले आगामी असोज २ गते दुई नम्बर प्रदेशका ८ जिल्लामा तेस्रो चरणमा स्थानीय चुनाव गर्न लागेको हो…

    Read More
  • ढुक्क भएर मतदान गर्न नर्वाचन आयोगको अपील

    काठमाडौं  असार १३ – निर्वाचन आयोगले बुधवार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगले सम्पूर्ण मतदाताहरुलाई ढुक्क भएर मतदानमा सहभागी हुन अपील समेत गरेको छ । आज, मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी आयोगले मतदानका लागि शान्ति सुरक्षाको प्रवन्ध गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा…

    Read More
  • आजबाट भारतसँग जोडिएका सीमानाका शील

    १२ असार, काठमाडौं । आगामी असार १४ गतेको चुनावलाई मध्यनजर गर्दै चुनाब हुन लागेका जिल्लाहरुका अन्तरदेशीय सीमा नाकाहरु आजबाट बन्द गरिएको छ । निर्वाचनमा हुनसक्ने सम्भावित घटना रोक्ने उद्देश्यले भारत र चीनसँग जोडिएका सीमा नाकाहरु आजबाट बन्द गरिएको हो । गृहमन्त्रालयका प्रवक्ता दीपक काफ्लेले दिएको जानकारी अनुसार नेपालसगँ सीमा जोडिएका दुबै देशको सुरक्षा चुनौति के…

    Read More
  • संसदीय निर्वाचनसम्बन्धी दृष्टिकोण

    अन्तर्रा्ष्ट्रिय र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा कम्युनिष्टहरुले संसदीय निर्वाचनको स्थिति अनुसार कुनै बेला उपयोग र कुनै बेला बहिष्कार गर्दै आएका छन् । हाम्रो पार्टीले पनि गत कालमा यस प्रकारका निर्वाचनहरुको कुनै बेला उपयोग र कुनै बेला बहिष्कार गर्दै आएको छ । तर पनि यसबारे विभिन्न खाले भ्रमहरु पैदा हुने गरेका छन् र संसदीय निर्वाचनका सन्दर्भमा…

    Read More
  • भरतपुर प्रकरणको मुद्दा थप लम्बियो

    चितवन÷चितवनको भरतपुर महानगरपालिकामा पुनः मतदान गराउने कि मतगणनालाई निरन्तरता दिने भन्ने विषय थप लम्बिएको छ । कायम मुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले निर्वाचन आयोगले के आधारमा फेरि मतदान गराउने निर्णय गरेको हो सो को निर्णय अदालतमा मगाउने निर्णय गरेको छ । संयुक्त इजलासले च्यातिएका मत पत्र, निर्वाचन आयोगको सक्कल निर्णय…

    Read More
  • गृहमन्त्री जनार्दन शर्मालाई खुल्लापत्र

    माननिय गृहमन्त्री एवं पूर्व जनमुक्ति सेनाका कमाण्डर जानर्दन शर्मा प्रभाकर ज्यू लालसलाम १ खै कहाँबाट कुरा शुरु गरौं । तपाई माओावादी पार्टीको नेता, जनमुक्ति सेनाको कमाण्डर, वर्तमान देउवा मन्त्री मण्डलको सबैभन्दा शक्तिशाली एवं महत्वपूर्ण मन्त्रालय गृहमन्त्रालयको प्रमुख तपाइृ सँग धेरै मनको कुरा पोख्नु जरुरी ठानी यो खुल्ला पत्र लेख्ने जमर्को गरेको छु । तपाईले यस…

    Read More
  • अहिलेको संबिधान खेरेज नगरे ससस्त्र धार्मीक युद्ध गर्ने चेतवानी

    भरतपुर चितवन राष्ट्रिय शिबसेना नेपाल पार्टीलका  केन्द्रिय अध्यक्ष बिक्रम बहादुर बमले अहिलेको संबिधान खेरेज नगरे ससस्त्र धार्मीक युद्ध गर्ने चेतवानी दिएका छन् ।राष्ट्रिय शिबसेना नेपाल पार्टी जिल्ला कार्यसमिती चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । आगामी मङिसर ४ गतेभित्र अहिलेको संीबधान खारेजगरी ०४७ सालको संबिधान कार्यन्वयन नगरे आगामी माघ…

    Read More
  • निर्वाचन बहिस्कारबाट चिप्लियो नेकपा विप्लव समूह

    लिवाङ । स्थानीय तहको निर्वाचन बहिस्कारको नारा दिँदै आएको नेत्रविक्रम चन्द विप्लव बहिस्कारको नाराबाट नराम्ररी पछारिएको छ । देशभर स्थानीय तहको निर्वाचन बहिस्कार गरेको विप्लव समूहले रोल्पाको थवाङमा उम्मेदवारी दर्ता गराएको हो । थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव नेतृत्वको नेकपाबाट भक्तबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका छन् । विप्लव नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता नभएका कारण उनले…

    Read More
  • दोस्रो चरणको चुनावका लागि आज उम्मेदवारी दर्ता सुरु

    यही असार १४ गते बुधबार हुने निर्वाचनका लागि तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा आज बिहान ८ बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम सुरु भइसकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा…

    Read More