भोजपुरमा आगलागी : एक बालिकाको मृत्यु, आमा बुबा घाइते
भोजपुर/भोजपुरमा आगलागीमा परेर साढे २ वर्षीया बालिकाको मृत्यु भएको छ । षडानन्द नगरपालिकामा रहेको बोया बजारमा बिहीबार भएको आगलागिमा परेर बालिकाका आमा बुबा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईका अनुसार आगलागीमा स्थानीय खेममणि तामाङकी साढे २ वर्षीया छोरी रेश्माको मृत्यु भएको हो । खेममणि तामाङ र उहाँकी श्रीमती मिना तामाङलाई…
Read More