| 
  • चितवन सेरोफेरो

    चुनावी सभा सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली आज चितवन आउँदै

    चितवन/नेकपा एमाले चितवनको आयोजनामा आज हुन लागेको चुनावी सभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन आउँदै हुनुहुन्छ । नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि चुनावी सभा सुरु हुदैछ । नेकपा एमालेको जनसभा र चुनावी तयारीबारे जानकारी दिने उद्देश्यले एमालेको जिल्ला प्रचार विभागले हिजो भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा चुनावी सभाको…

    Read More
  • चितवन सेरोफेरो

    पहिराको कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु

    चितवन/पहिरोको कारण अवरुद्ध-मुग्लिन नारायणगढ सडकखण्ड सुचारु भएको छ । इच्छाकामना गाउँपालिका ६ स्थित तोपेखोलामा फेरी सुख्खा पहिरो खस्दा शनिवार साँझ करिब पौने ८ बजेदेखि सडक अवरुद्ध भएको थियो । हिजो गएको पहिरो हटाएपछि साढे आठ घण्टा पछि सवारी साधनको आवागमन दुई तर्फी सुचारु भएको थियो । तर, दुवै तर्फ सुचारु भएको आधा घण्टामै पुनस् पहिरो…

    Read More
  • मुख्य पृष्ठ

    आज चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/नेपालमा हाल स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेश देखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश…

    Read More
  • अपराध/दुर्घटना

    अवैध हतियारसहित दुई जना पक्राउ

    बारा/प्रहरीले अवैध हतियारसहित प्रहरीले दुई जना भारतीय जनालाई पक्राउ गरेको छ । मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआइजी गणेश ठाडा मगरका अनुसार बाराको सिम्रौनगढ–कचोर्वा सडकखण्डमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीको गस्ती टोलीले भारत विहार मोतिहारी जिल्ला घोडासहन थाना क्षेत्रअन्तर्गत कसवा लौखानका विनोद यादवका २३ वर्षीय छोरा पप्पु यादव र छिमेकी गाउँ भेलवा बजारका २२ वर्षीय अखिलेस…

    Read More
  • मुख्य पृष्ठ

    सबै जिल्लामा पुग्यो मतपत्र

    काठमाडौं/आगमी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो । सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी…

    Read More
  • मुख्य पृष्ठ

    यो वर्ष औसतभन्दा बढी पानी पर्ने आँकलन

    काठमाण्डौ/यो वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । शुक्रवार काठमाण्डौमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यो वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएको जनाएको हो । विभागको अनुमानअनुसार आउँदो जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने…

    Read More
  • अपराध/दुर्घटना

    चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का ५ हजार धरौटीमा रिहा

    काठमाण्डौं/चुनाव चिन्ह विवादमा पक्राउ परेका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए । पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको अटेरी अभियानका उम्मेदवारले सुरुमा लौरो चिन्ह रोजेका थिए । तर, आयोगले लौरो चिन्ह दिन नमिल्ने बताएपछि खड्कासहितको…

    Read More
  • पत्रपत्रिका/अन्य

    स्थानीय तह निर्वाचन : २४ प्रतिशत मात्र युवाको उम्मेदवारी

    काठमाण्डौं/स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ । वैशाख ३० गते हुने निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिनुभएको छ । त्यसमध्ये २१ देखि ३५ वर्ष उमेर…

    Read More
  • पत्रपत्रिका/अन्य

    वृद्धि भएको हवाई भाडा जेठ दोस्रो साताबाट लागू हुने

    काठमाण्डौं/सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल सेवा शुल्क कार्यान्वयनमा आउने जानकारी दिएको छ । अब हवाई यात्रुले भाडादरमा नै विमानस्थल सेवा…

    Read More
  • मुख्य पृष्ठ

    मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन बिदा

    काठमाण्डौ/आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने सरकारले निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले…

    Read More