| 
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा २ सय ८० जनामा कोरोना संक्रमण

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा २ सय ८० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । कुल ११ हजार ९९४ जनामा परीक्षण परिँदा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएको पनि जनाएको छ । यस्तै सोही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको पनि…

    Read More
  • अपराध/दुर्घटना

    धादिङबाट १० किलो गाजाँ सहित १ जना पक्राउ

    धादिङ/धादिङको गजुरीबाट प्रहरीले १० किलो गाजाँसहित एक जनालाई पक्राउ गरेको छ । गजुरीबजार स्थित पृथ्वि राजमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा काठमाण्डौंबाट चितवन तर्फ आउँदै गरेको यात्रु बाहक मिनी बसबाट गजुरी गाउँपालिका–४ सउरबोटे बस्ने ५१ वर्षिय मोतिलाल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अबस्थामा १०…

    Read More
  • मुख्य पृष्ठ

    आज विभिन्न ठाउँको मौसम आशिंकदेखि सामान्य बदली

    काठमाण्डौं/आज देशका विभिन्न ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले आज प्रदेश १, २, बागमती र गण्डकीको मौसम आशिंक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार यो प्रणालीको प्रभाव आज र भोलि नै पर्ने देखिएको छ । नेपाल प्रवेश गर्ने अर्को नयाँ प्रणालीले…

    Read More
  • मुख्य पृष्ठ

    मावि तहमा १५ सय ४७ शिक्षकको आवेदन खुला

    काठमाण्डौं/शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र…

    Read More
  • मुख्य पृष्ठ

    पूर्वमन्त्री हृदयेश त्रिपाठीले गठन गरे नयाँ पार्टी

    काठमाण्डौं/पूर्वमन्त्री हृदयेश त्रिपाठीले आज मङ्गलवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै जनता प्रगतिशील पार्टी गठन गर्नुभएको छ। पार्टी घोषणापछि पूर्वमन्त्री त्रिपाठीले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताउनुभयो । उहाँले अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीन वटै अङ्ग– व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन…

    Read More
  • अपराध/दुर्घटना

    इच्छाकामनाको एक घरमा आगलागी, लाखौँको धनमाल जलेर नष्ट

    इच्छाकामना/चितवनको इच्छाकामना–२ विपराङका दाउरी गुरुङको घरमा आगो लागि हुदाँ घरपूर्णरुपमा जलेर नष्ट भएको छ । आज विहान १० बजेतिर आगोलागि हुँदा घरमा रहेको नगद गरगहना कपडा अन्न सबै जलेर नष्टभएको स्थानीय शिक्षक पदम बहादुर चेपाङले बताउनुभयो । घरमा रहेका नगद एक लाख भन्दा बढी जलेर काम नलाग्ने अवस्थामा भेटिएको छ । दुई वटा औँठी, एक…

    Read More
  • मुख्य पृष्ठ

    काग्रेस सभापति पदको चुनाव दोस्रो चरणमा, देउवालाई निर्वाचित हुन ८२ मत पुगेन

    काठमाडौं/नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आज बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार…

    Read More
  • अपराध/दुर्घटना

    साढे ३३ किलो सुन काण्डका मुख्य आरोपी अग्रवाल तीन लाख धरौटीमा छुटे

    काठमाडौं/चार वर्षअघिको चर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी ५७ वर्षीय मोहनकुमार अग्रवाल मोरङ जिल्ला अदालतमा सोमबार हाजिर भएर तीन लाख रुपियाँ धरौटीमा छुटेका छन् । अदालतमा उपस्थित भएसंँगै प्रारम्भ भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश भरत लम्सालको इजलासले तीन लाख रुपियाँ धरौटी बुझाएर छाड्न आदेश दिएको थियो…

    Read More
  • चितवन सेरोफेरो

    आज नारायणी किनारमा ‘सप्तरङ्ग–३’ सांस्कृतिक कार्यक्रम

    चितवन/चितवनको नारायणी नदी किनारमा आज ‘सप्तरङ्ग–३’ सांस्कृतिक कार्यक्रम हुने भएको छ । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले नारायणी किनारमा कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । यो कार्यक्रम सातवटै प्रदेशमा आयोजना गरिएको छ । पूर्वका विभिन्न सहरमा कार्यक्रम सकेर सप्तरङ्ग टिम आज चितवन आइपुगेको हो । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने…

    Read More
  • चितवन सेरोफेरो

    चितवन बन्द गराउन निस्किएका एक नेता पुल्चोकबाट प्रहरी नियन्त्रणमा

    चितवन/एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै आज चितवन बन्द आब्हान गरेको छ । बन्द सफल गराउन भन्दै हिडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनका चोक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन…

    Read More