| 
  • अपराध/दुर्घटना

    लेक लागेर डोल्पामा एक म्यादी प्रहरीको मृत्यु, शव ल्याउन हेलिकप्टरको माग

    सुर्खेत/लेक लागेर उपल्लो डोल्पामा एक जना म्यादी प्रहरीको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीका अनुसार शे-फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा चुनावको सुरक्षामा खटिएका ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विकको लेक लागेर ज्यान गएको हो । ज्यान गुमाएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउन हेलिकप्टरको माग गरिएको…

    Read More
  • अपराध/दुर्घटना

    मतदातालाई बाँड्दै गरेको १२ कार्टुन रक्सीसहित एक जना पक्राउ

    कपिलबस्तु/मतदातालाई बाँड्दै गरेको अवस्थामा प्रहरीले १२ कार्टुन रक्सी बरामद गरेको छ । कपिलवस्तु नगरपालिका-३ सानो बर्गदहवाबाट मतदातालाई बाँड्दै गरेको अवस्थामा आज (बुधवार) प्रहरीले रक्सी बरामद गरेको हो । लु१ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहका अनुसार बाँड्न लागेको रक्सी सहितको…

    Read More
  • मुख्य पृष्ठ

    नयाँ मतदातालाई आज र भोलि मतदाता परिचयपत्र वितरण

    काठमाण्डौं/नयाँ मतदाताहरूलाई आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने भएका हुन् । मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत…

    Read More
  • मुख्य पृष्ठ

    मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    काठमाण्डौं/हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १का एक-दुई स्थानहरूमा मेघरगर्जन सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज प्रदेश १ र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार प्रदेश १, बागमती…

    Read More
  • मुख्य पृष्ठ

    मतदाता परिचयपत्र हराएका वा छुटेकाहरूले पनि भोट हाल्न पाउने

    काठमाण्डौ/मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी दिनुभयो । अब मतदाता परिचय हराएका वा छुटेकाहरूले नागरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउनेछन् । यसैबीच आयोगले वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिने…

    Read More
  • अपराध/दुर्घटना

    गुल्मीमा माछा मार्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

    गुल्मी/माछा मार्ने क्रममा खोलामा डुबेर गुल्मीमा दुई जनाको ज्यान गएको छ । गुल्मीका एसपी भीमबहादुर दाहालका अनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ का १७ वर्षीय अनिल सामात र १३ वर्षीय सुदन सामतको ज्यान गएको हो । अनिल र सुदन सोमबार माछा मार्न भनि बल्छी लिएर गएका थिए । उनीहरु घरमा नफर्किएपछि मंगलबार खोज्ने क्रममा छल्दीपनाहा खोलामा…

    Read More
  • मुख्य पृष्ठ

    केहि स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौ/नेपालमा हाल स्थानीय वायु र भारतको बिहार देखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी…

    Read More
  • मुख्य पृष्ठ

    खुकुरी प्रहारबाट रोल्पामा कांग्रेसका दुई कार्यकर्ता घाइते

    रोल्पा/गएराति नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट रोल्पाको गङ्गादेव गाउँपालिकामा नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्। गङ्गादेव गाउँपालिका–५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका छन् । कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि सिमा नाका बन्द

    काठमाण्डौं/स्थानिय तह चुनावको लागि आज मध्यरातिदेखि चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । गृह मन्त्रालयका अनुसार राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमानाका बन्द हुनेछ । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ । चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा…

    Read More
  • मुख्य पृष्ठ

    आज राति १२ बजेदेखि मौन अवधि सुरु

    काठमाण्डौ/स्थानिय तह चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो । मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन मौन अवधि तोकिएको आयोगले जनाएको छ…

    Read More