मतदान केन्द्रमा खटिएका म्यादी प्रहरीको हेलिकोप्टरमार्फत् उद्धार
गोरखा/उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी बिरामी परेपछि सोमबार हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । म्यादी प्रहरी ५१ वर्षीय बेलबहादुर घलेको थप उपचारका लागि हेलिकोप्टरमार्फत् उद्धार गरेर काठमाडौँ लगिएको हो। उनी चुमनुब्रीको पाङसिङक आधारभूत मतदान केन्द्रमा खटिएका थिए । सोमबार बिहान पाङसिङबाट स्ट्रेचरमार्फत् बोकेर सिर्दिवास स्वास्थ्य चौकी ल्याइ स्वास्थ्य चेक गरिए पनि…
Read More