Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • त्रिशुलीको भोर्लेमा अबैध ढुङगा गिट्टी उत्खनन

    चितवन,भदौं १८( नारायणगढ मुग्लीन सडक खण्डको त्रिशुली नदिमा अबैध रुपमा ढुङ्गा गिट्टी उत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको खुल्नमा आएको छ । सडक बनाउने ठेक्का लिईएका ठेकदार कम्पनिकै नाममा उत्खनन् र तस्करी भईरहेको हो । उक्त सडक खण्डको सो क्षेत्रमा रौताह कन्ट््रसन ले विगतमा सडक निर्माण गरेपनि हाल सो सडकको तलपटीको त्रिशुली नदीबाट उत्खनन् र…

    Read More
  • सनलाईट इङलिस स्कूलको बसबाट उछिट्टिएर चितवनमा एक बालिकाको ज्यान गयो

    चितवन, भदौं १८– चितवनमा स्कूल बसबाट उछिट्टिएर एक बालिकाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–१४ स्थित भावना चोकमा सनलाईट इङलिस स्कूलको बसबाट उछिट्टिएर भरतपुर–२१ पार्वतीपुर निवासी अन्दाजी ५ वर्षीया बालिका सम्झना मिजारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । स्कूलबाट विद्यार्थीहरुलाई घर छोड्न हिड्दा अपरान्ह ४ः४० बजे सो दुर्घटना भएको हो । घाईते बालिकालाई अस्पताल…

    Read More
  • लाखौं मुल्य बराबरको भन्सार छली ट्रक सहित कपडा बरामद ।

    चितवन , १८ भाद्र । चितवन प्रहरीले भन्सार छली ल्याएका लाखौं मूल्य बराबरको कपडा सहित एक ट्रकलाइ आइतबार भरतपुरको गोन्द्राङ्गबाट नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना। ३। ख। ४३५९ नम्वरको ट्रक सहित भन्सार छलेका र न्यून विजीकरण गरी ल्याइएका लाखौं मुल्य बराबरको कपडाहरु सहित चालकलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।…

    Read More
  • तिजमा भड्किला कार्यक्रम नगर्न प्रशासनको अपिल

    चितवन , १८ भाद्र । नजिकिदै गरेको नारीहरुको महान् चाड हरितालिका तीजलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले भड्किला कार्यक्रमको आयोजना नगर्न सबैलाइ आग्रह गरेको छ । प्रशासनले विज्ञप्ती जारी गर्दै आफ्नो परम्परा, रिति रिवाजलाई निरन्तरता दिने बाहेक अन्य कुनै पनि खालका तीजसंग सम्बन्धित खर्चिला तथा भड्किला कार्यक्रम संचालन नगर्न र नगराउन सम्पूर्ण जिल्लाबासीमा अनुरोध…

    Read More
  • फोहोर व्यवस्थापन हुन नसक्दा भण्डारा बजार दुर्गन्धित बन्दै

      चितवन , १८ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिकामा फोहोर व्यवस्थापन हुन नसक्दा बजार क्षेत्र नै दुर्गन्धित बन्दै गएको छ । राप्ती नगर घोषणा भएको झन्डै तीन वर्ष बितिसक्दा समेत डम्पिङ साइट निर्माण नहुँदा यहाँको लोथर, भण्डारा, खुरखुरे र वीरेन्द्रनगर बजार क्षेत्र नै फोहोरले दुर्गन्धित बन्दै गएको हो । फोहोर संकलन र व्यवस्थापनको जिम्मा…

    Read More
  • स्वास्थ्यमन्त्री स्वागत गर्न चिकित्सक गएपछि बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ओपिडी सेवा बन्द

    चितवन , १६ भाद्र । स्वास्थ्य संस्था भनेपछि २४ सै घण्टा खुल्नु पर्ने हो । तर, बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने जो कोही कार्वाहीको सिकार हुनुपर्छ भनी चारैतिर अभिव्यक्ति दिदै हिंड्ने उनै स्वास्थ्यमन्त्री उपेन्द्र यादव चितवन आउँदा भने यहाँको एक अस्पतालमा शुक्रबार ओपीडी र अप्रेशन सेवा बन्द नै हुन पुग्यो । हो, स्वास्थ्यमन्त्री यादव शुक्रबार…

    Read More
  • पदाधिकारी मनोमानी ढंगले चलेको भन्दै नेबिसंघ चितवन रुष्ट

      चितवन , १६ भाद्र । नेपाली कांग्रेस निकट भातृसंगठन नेपाल विद्यार्थी संघ चितवनमा पछिल्लो समय विवाद बढ्दै गएको छ । संघको जिल्ला कार्य समितिले जानकारी विना नै विभिन्न पदमा मनोमानी ढंगले व्यक्तिहरुको मनोनयन गरेको भन्दै विद्यार्थीहरु बीच विवाद देखिएको हो । नेविसंघ चितवनले बिना जानकारी पुर्नगठन गरिएको भन्दै ७२ सदस्यीय समिति गठन गरेको भन्दै…

    Read More
  • शिक्षा आयोग बनाउन माग गर्दै शिक्षक महासंघको लाल्टिन जूलूस

    चितवन, १६ भदौँ । संवैधानिक शिक्षा आयोग बनाउन माग गर्दै नेपाल शिक्षक महासंघ चितवनले शुक्रबार साँझ यहाँ लाल्टिन जूलूस निकालेको छ । भरतपुरको चौविसकोठीबाट निस्केको उक्त जुलुस जिल्ला शिक्षा समन्य ईकाई, जिल्ला प्रशासन कार्यालय चितवन हुँदै फेरी चौविसकोठी आएर टुंगिएको थियो ।शिक्षक महासंघले शिक्षालाई संघिय सरकारको माताहतमा राख्नुपर्ने माग सहित २६ बुदेँ ऐजेन्डा बनाएर आन्दोलन…

    Read More
  • लागू औषधको मुख्य ट्रान्जिट प्वाइन्ट बन्दै चितवन

                                                                  तस्वीर : इन्द्र प्रकाश आचार्यको फेसबुकबाट । चितवन । चितवन जिल्ला लागु औषधको मुख्य ट्रान्जिट प्वाइन्ट रहेको एक तथ्यांकले देखाएको छ । लागू औषध…

    Read More
  • बेपत्ता परिवारलाई विशेष प्राथमिकता दिनुपर्ने

    चितवन, १४ भदौ । राज्यले शिक्षा स्वास्थ्य र रोजगारमा बेपत्ता परिवारका सदस्यहरुलाई प्राथमिकता दिनुपर्नेमा बेपत्ता परिवारका व्यक्तिहरुले माग गरेका छन् । अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजना गरिएको गरिएको छलफल, अन्तरक्रिया तथा द्वीप प्रज्ज्वलन कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आफूहरुको दैनिक गुजारा चलाउनका लागि भएपनि राज्यले व्यवस्था गरिदिनुपर्ने बताएका हुन् । छलफलका क्रममा बेपत्ता…

    Read More