Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • आखिर कस्को बलमा चलाउदैछन खनालले त्रिसुलीमा अबैध क्रसर उधोग ?

    चितवन,भदौं २१( नारायणगढ मुग्लीन सडक खण्ड अन्र्तगत पर्ने भरतपुर २९ भोर्ले स्थित त्रिशुली नदिमा अबैध क्रसर उधोग सञ्चालन गरी ढुङ्गा गिट्टी बालवा ुउत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको छ । यो कार्य झण्डै २ महिना अघिबाट भएको हो । उसो त नारायणगढ मुग्लीन सडक खण्ड बनाउने ठेक्का लिएका ठेकेदारहरुले बाटो बनाउने भन्दा राजनितीक शक्तिको आडमा…

    Read More
  • प्रेस तथा अधिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर परेपछि देशभरका पत्रकार आन्दोलनमा

    भदौँ । सरकारद्वारा प्रस तथा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित पार्ने काम भएको भन्दै देशै भरका पत्रकार बिरोधमा उत्रिएका छन् । १ भदौबाट लागु भएको मुलुकी (देवानी र फौजदारी ) संहिता ऐन २०७४ मा व्यवस्था भएका केहि प्रवधानहरुले प्रेस तथा अधिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएको भन्दै नेपाल पत्रकार महसंघको आह्वानमा केन्द्र,प्रदेश सरकार र जिल्ला –जिल्लामा प्रेस…

    Read More
  • कृषि तथा वनविज्ञान विश्वविद्यालयका मंगलबार देखी पुनः अनिश्चितकालका लागी बन्द

    चितवन , २१ भाद्र । कृषि तथा वनविज्ञान विश्वविद्यालयका प्राध्यापकहरुले मंगलबार देखी पुनः अनिश्चितकालका लागी विश्वविद्यालय बन्द गराएका छन् । अदालतमा चलिरहेको दुवै मुद्दालाई सहयोग पुग्ने गरी विश्वविद्यालयका पदाधिकारीले कीर्ते प्रमाण उपलब्ध गराएको आरोप लगाउँदै नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका प्राध्यापकले विश्वविद्यालय बन्द गराएका हुन् । मन्त्रीपरिषदबाट भएको सम्बन्धन खारेजीको निर्णयको प्रतिरक्षा गर्नुपर्नेमा…

    Read More
  • सिटिईभिटीका सहसचिवहरुलाई मन्त्री पोखरेलको निर्देशन

    काठमाण्डौं/शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ९सिटिईभिटी० को परिचय बदल्नेगरी काम गर्न सिटिईभिटीका सहसचिवहरुलाई निर्देशन दिनुभएको छ । सिटिईीभटी प्रतिको आमजनताको धारणा बदल्नेगरी काम गर्नुपर्ने बताउदैं पोखरेलले सिटिईभिटीको बिग्रेको छविलाई सुधार्न निर्देशन दिनुभएको छ । मन्त्री पोखरेलले भन्नुभयो ः सिटिईभिटीका कर्मचारीहरु सेवा निवृत्त हुँदा आफ्ना वा आफन्तका नाममा…

    Read More
  • लागु औषध विरुद्ध सचेतना कार्यक्रम

    चितवन, २० भदौ लागु औषध विरुद्धको अभियान सञ्चालन गर्दै आएको सन्देश फाउन्डेशन नेपाल भरतपुर महानगर लागु औषध रोकथाम अभियानले आफ्नो कार्यक्रमलाई निरन्तरता दिएको छ । केही समय प्राविधिक कारणले रोकिएको अभियान पुनः सुरु गरिएको हो । अभियान अन्तर्गत बुधबार भरतपुर महानगरपालिका वडा नम्बर २५ मा कार्यक्रम गरिएको छ । वडा कार्यालयमा स्थानीय सरोकारवालासँग छलफल पश्चात…

    Read More
  • भरतपुर २९ स्थित त्रिशुली नदी मै अबैध क्रसर उधोग सञ्चालनमा

    चितवन,भदौं २० नारायणगढ मुग्लीन सडक खण्डको भरतपुर २९ स्थित त्रिशुली नदिमा अबैध रुपमा ढुङ्गा गिट्टी उत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको पाईएको छ । सडक बनाउने ठेक्का लिईएका ठेकदार कम्पनिकै नाममा उत्खनन् र तस्करी भईरहेको हो । उक्त सडक खण्डको सो क्षेत्रमा रौता र लामा कन्ट्रक्सनले विगतमा सडक निर्माण गरेको थियो । सडक निर्माण सम्पन्न…

    Read More
  • चितवन प्रहरीको अर्को अप्रेसन स् दुई केजी सुन सहित भारतीय नागरिक पक्राउ ।

    चितवन , २० भाद्र । चितवन प्रहरीले तिब्बत बाट भित्रिएको अबैध दुई केजी सुन सहित एक भारतीय नागरिकलाई मंगलबार दिउँसो पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानहरूबाट सुनको तस्करी हुने गरेको भन्ने बिशेष सुराकीको आधारमा तीन नम्बर प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूहबाट प्रहरी निरीक्षक रोशन थापाको टोलीबाट खटिएको प्रहरीको विशेष टोली र जिल्ला प्रहरी…

    Read More
  • महेशपुरपत्तारीमा प्रहरीको अशुली धन्दाले सिमा नाघ्यो

    लहान, १९ भदौ । जिल्लाको ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारीको अशुली काण्ड एकपछि अर्को गर्दै बाहिरिने क्रममै रहेको छ । तर, जिल्ला प्रहरी प्रमुख रमिते हुँदा अशुली आतंकले हद नाघ्न थालेको समाचार स्रोतले बताएको छ । बिवादास्पद कार्यालय प्रमुख रबि भूषण प्रसाद यादवको कमजोर कमान्डका कारण महेशपुरपत्तारी र सोको मातहतमा अशुली आतंकले पछिल्लो समय जरा नै…

    Read More
  • मुलुकी संहिता संशोधन हुनुपर्नेमा देउवाको जोड

    चितवन, १८ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा लागू भएको मुलुकी संहिता संशोधन गर्नुपर्ने मा जोड दिएका छन् । पुर्बप्रधानमन्त्री समेत रहेका देउवाले मुलुकी संहिताको धेरै धाराको विषयमा बिरोध भइरहेकाले यसलाई संशोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । आज सोमबार चितवनको भरतपुरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा देउवाले मुलुकी संहितालाई लिएर चिकित्सकहरुले…

    Read More
  • पत्रपत्रिका वर्गीकरणमा विभेद नगर्न प्रेस काउन्सिललाई पत्रकार महासङ्घको आग्रह

      काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रपत्रिका वर्गीकरणमा विभेद नगर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ । महासङ्घअन्तर्गतको साना लगानीका मिडिया हक हित संरक्षण समितिले आइतबार काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठलाई पत्रपत्रिका वर्गीकरणबारे देशैभरीबाट आएका गुनासोको आधारमा ध्यानाकर्षणपत्रसमेत बुझाएको छ । महासङ्घले पत्रपत्रिका वर्गीकरणबारे पुनर्विचार गर्न समेत आग्रह गरेको छ । महाङ्घका केन्द्रीय सदस्य तथा…

    Read More