भरतपुरको रिजाल चोकमा संकास्पद बस्तु भेटियो,सेनाद्धारा डिस्पोज तयारी
चितवन,साउन २९( चितवनको भरतपुरको रिजाल चोकमा शंकास्पद बस्तु भेटिएको छ । आज विहान ९ः ३० बजे भरतपुर महानगर वडा न. १० रिजालचोकमा भेटिको संकास्पद बस्तु बम हुन सक्ने देखि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पार्ने तयारी गरिरहेको छ । बम नेकपा विप्लब समूहले राखेको हुनसक्ने प्रहरीको भनाई छ । नेकपाले आज मंगलबार आफ्ना प्रवकता…
Read More
