Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अहिले जनतासँग क्रान्तिलाई अगाडि बढाउने महान् जनमुक्ति सेना छ – विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

    २९ कार्तिक २०७५, बिहीबार » तपाईंको पार्टी नेकपासित वार्ताका लागि डबल नेकपाको केपी ओली सरकारले वार्ताटोली बनायो तर अस्वीकार गर्नुभयो । किन अस्वीकार गर्र्नुभएको हो ? होइन । हाम्रो पार्टीसँग वार्ताको प्रसङ्ग नभएकाले स्वीकार र अस्वीकारको विषय नै छैन । हामीलाई २०६३ पछिको ऐतिहासिक वार्ताप्रक्रियामा बाहिर र भित्रबाट भयानक धोका र गद्दारी भएपछि हाम्रो पार्टी…

    Read More
  • चीन सरकारमार्फत नेपालमा गाई ल्याउन लागेको भन्दै कृषकहरूको बिरोध ।

    चितवन , २९ कार्तिक । ३२ अर्बको लगानीमा स्थानीय सरकारले मोडेल गाई फार्म स्थापना गरेको भन्दै यहाँका कृषकहरुले विरोध जनाएका छन् । व्यवसायिक दुग्ध उत्पादक कृषक समाजद्वारा भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय दुई नम्बर प्रदेश सरकार र तीन नम्बर प्रदेश सरकारले कमिसनको खेलमा चीन सरकारमार्फत नेपालमा गाई ल्याउन लागेको भन्दै कडा शब्दमा बिरोध जनाएका छन्…

    Read More
  • हत्या अभियोगमा पक्राउ परेका चार अभियुक्त रिहा ।

      चितवन , २९ कार्तिक । चितवनमा अपहरण गरी ज्यान मारेको आरोप लागेका कालिकोटका चार जनाले बुधबार सफाइ पाएका छन् । गएको पुस ११ गते नारायणगढमा गलैंचा बेच्दै आएका कालिकोट तिला ९ बस्ने वर्ष १९ को उमेश पाण्डेको पौष १९ गते हत्या गरी नारायणी नदीमा फालेको आरोप लागेका कालिकोट जिल्ला वर्डा नम्बर २ बस्ने अक्कल…

    Read More
  • भरतपुर महानगरपालिकाको न्यायिक समितिले बुधबारदेखि काम थाल्यो ।

    चितवन , २९कार्तिक । भरतपुर महानगरपालिकाको न्यायिक समितिले बुधबारदेखि न्यायिक इजलाश सुरु गरेको छ । गत पुसमा बसेको महानगरपालिकाको नगरसभाले गठन गरेको ११ महिनापछि न्यायिक समितीले स्थानीय जनताको मुद्दाहरु हेर्ने गरेको भएपनि महानगरमा ईजलाश निर्माण गरिएको थिएन । अदालती प्रकृयामा पुग्दा पीडितले न्याय पाउन ढिलाई हुने तथा पीडित र पीडकबीच मनमुटाब कायम हुने कारणले न्यायिक…

    Read More
  • मोडलिङ्गमा चम्किदै नेपालि खेलाडि राई

    कात्तिक २९,मोडलिङ्गमा चम्किदै नेपालि खेलाडि राई धेरै बहुमुखि नेपाली करातेकी खेलाडि हुन् । हिजोआज एक सफल खेलाडी ,प्रशिक्षक र निर्णायक पहिचान भएकि राई । सानो उमेरमा एशियाली कराते महासघको निर्णायकको लाइसेन्स लिएर स्वदेश तथा बिदेशमा समेत रेफ्रीको भुमिकामा निभाईकि छिन् । सितरियो कराते खेलबाट ब्ल्याक बेल्ट तेस्रो डान होल्ड गरेकी हिरा मोडलिङ्गको दुनियाँमा छुट्टै हैसियत…

    Read More
  • कावासोतीमा यात्रुबाहक बस पल्टिदा १६ घाईते

    कावासोती,कार्तिक २९( नवलपुरको कावासोतीमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ भने अन्य १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दाङबाट काठमाडौं जाँदै गरेको राप्ति यातायातको ना ६ ख ६२०१ नम्बरको बस कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा सडक छेउमा…

    Read More
  • ‘युवा स्वरोजगार कोष’ मा भ्रष्टचारको नमुना : बेरोजगारीका नाममा ठुला व्यापारीलाई ५० करोडसम्म

        काठमाडौं — विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौँ लगानी उपलब्धिविहीन भएको छ। ०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन्। यो रकम बेरोजगारलाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगार भएका तथा व्यापार चम्काएकाहरूको व्यापार…

    Read More
  • कसरी हुन्छ जनताको उपचार ? काठमाडौं बसेर दुर्गमको तलब खान्छन् डाक्टर !

    बागलुङ,२९ कार्तिक । धौलागिरीका चार जिल्लालाई केन्द्रित गरेर स्थापित धौलागिरी अञ्चल अस्पताल बागलुङमा १५ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ। तर, अहिले मुस्किलले मेडिकल सुपरिटेन्डेन्ट एक र अर्का एक गरी दुईजना स्थायी र तीनजना करारमा कार्यरत छन्। अन्य १० जनाको रिक्त दरबन्दी परिपूर्ति गर्न अस्पताल प्रशासन र व्यवस्थापन समितिलाई निकै सकस छ। कारण दरबन्दी अनुसार धौलागिरी…

    Read More
  • अनलाइन व्यापारका नाममा ठगी

    कार्तिक २९, काठमाडौं । अनलाइनबाट सामान खरिद गर्दै हुनुहुन्छ रु सचेत हुनुहोस् । अन्यथा ठगीमा पर्नुहोला । किनभने अनलाइनमार्फत न्युन गुणस्तरका सामान महँगो मूल्यमा बेच्ने क्रम बढेको छ । अनलाइन व्यापारका नाममा भइरहेको ठगी रोक्न सरकारी निकायले भने कुनै पहल गरेका छैनन् । समाचार कान्तिपुरमा छ ।

    Read More
  • हत्या र बलात्कारका घटनामा वृद्धि, मूल कारण मदिरा सेवन

    गुल्मी,२९ कार्तिक । पछिल्लो समय जिल्लामा हत्या र बलात्कारका घटना बढ्दै गएका छन् । सो घटनाका मूल कारण मदिरा सेवन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अत्यधिक मदिरा सेवन गरी गुल्मीको मदाने गाउँपालिका–७ पुर्कोटका दुर्गाबहादुर नेपालीले १५ कात्तिकमा पत्नी सीता नेपालीको निर्मम हत्या गरे । हत्या आरोपमा बाबु प्रहरी हिरासतमा रहेको र आमाको हत्या भएपछि…

    Read More