मेडिकल सिटी भनिएको चितवनको अस्पतालमा खोपको अभाव ।
प्रनिश थापा, चितवन, ११ पौष । आकस्मिकरुपमा प्रयोगमा आउने महत्वपूर्ण खोप तथा औषधिको चितवनमा चरम अभाव देखिएको छ । प्रायः स्वास्थ्य संस्थाहरुमा सहजै पाइने टिटानस खोप, डाइजेपाम, प्याथेडिन इन्जेक्सनहरुको यहाँ अभाव देखिएको हो । जिल्लास्थित भरतपुर अस्पतालमा समेत यस्ता औषधिहरु अकस्मात् प्रयोगका लागि स्टक रहेको तर, प्रशस्त मात्रामा भने नरहेको अस्पतालका मेसु डा. कृष्णप्रसाद पौडेलले…
Read More

