रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
काठमाडौं/रूसले पश्चिमी युक्रेनमा फेरि मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार रूसले युक्रेनमाथि ५७४ ड्रोन र ४० मिसाइल प्रहार गरेको छ । यो पछिल्ला हप्ताहरूकै सबैभन्दा ठूलो बमबारी हो । जापोरिज्जिया, डिनिप्रोपेट्रोभ्स्क र लभिभमा रूसले आक्रमण गरेको हो । पश्चिमी सहर लभिभमा ड्रोन र मिसाइल आक्रमणमा एकजनाको मृत्यु भएको छ । दक्षिण–पश्चिमी…
Read More