सन् २०१८ मा नेपाल भित्रिएका पर्यटकमध्ये २२ प्रतिशतमात्र चितवन आए ।
चितवन , २० माघ । सन् २०१८ मा नेपाल भित्रिएका पर्यटकमध्ये २२ प्रतिशतमात्र चितवन आएका छन् । यसलाई व्यवसायीहरुले न्यून भन्दै पर्यटकको संख्या बढाउन पर्यटकीय नगरी सौराहाको प्रवद्र्धनको आवश्यकता महसुस गर्न थालेका छन् । गत वर्ष नेपालमा ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल भित्रिएका ११ लाख पर्यटकमध्ये २२ प्रतिशत अर्थात्…
Read More
