Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • कृषि/पर्यटन

    भारतबाट मात्रै एक बर्षमा १० अर्बको आलु प्याज आयात

    काठमाडौं /सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेको बेला आलु प्याजको परनिर्भरता भने बर्सेनि बढ्दो छ । सरकारको कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेको कारण परनिर्भरता बर्सेनि बढेको हो । देशकै ठूलो तथा पुरानो तरकारी बजार कालीमाटीमा भित्रिएको आलु प्याजको तथ्याङ्कले…

    Read More
  • कृषि/पर्यटन

    महँगियो भान्सा, तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    दैनिकमा भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका अनुसार तरकारीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । तराई क्षेत्रमा भएको हावाहुरीले तरकारीमा केही असर पुगेकै हो तर भारतबाट पर्याप्त भित्रिएको छ ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने,‘मूल्य हालसम्मको उच्च हुनु रहस्यमय छ । मूल्य विश्लेषण…

    Read More
  • अपराध/दुर्घटना

    मालपोतका भ्रष्टहरुका बिरुद्ध भ्रष्टाचारका तीन मुद्दा दायर

    काठमाडौं : मदनप्रसाद गुप्ता नायबसुब्बा हुन्। मालपोत कार्यालय सिमरामा लामो समय उनको दबदबा चल्यो। उनले प्रमुख मालपोत अधिकृतलाई टिक्नै दिएनन्। हैसियत सुब्बाको रहे पनि सचिवदेखि मन्त्रीसम्म प्रभावमा पारी उनले पटक–पटक कार्यालय प्रमुख बनेर रजाइँ गरे। देशभरकै आकर्षक मालपोत कार्यालय हो सिमरा। त्यहाँ कार्यालय प्रमुख हुन उपसचिव चाहिन्छ। तर, अधिकृतसम्म प्रमुख भएर गए पनि उनले बस्न…

    Read More
  • रंगशाला निर्माणका लागि साना साना बिधार्थीको ठुलो सहयोग

    भरतपुर ११ को ज्ञानदर्शन बोर्डिङ स्कुलको ४ कक्षामा पढ्ने सेजल ढकालले दुई बर्षदेखि खुत्रुकेमा जम्मा गरेको रकम भरतपुरमा रंगशाला निर्माणका लागि दिइन् । विद्यालयमा आयोजित कार्यक्रममा उनले १५ हजार १ सय ६३ रुपैयाँ धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरिन् । दशैं, तिहार, जन्मदिनको दक्षिणा सेजलले खुत्रुकेमा जम्मा गर्दै आएकी थिइन् । सेजलले…

    Read More
  • मुख्य समाचार

    उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्द गरिने

    सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो । ‘जिउँदो ल्याउँदा धेरै समस्या भयो । राँगाले मान्छे मारेको उदाहरण पनि छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘नयाँ बजेटमा काठमाडौँमा जिउँदो ल्याउन नपाउने प्रस्ताव गरेका छौँ ।’ हाल…

    Read More
  • अपराध/दुर्घटना

    विद्यार्थीको मन जित्दै केयर एजुकेशन,तयारी कक्षा सुरु

    चितवन । कृषि तथा वन संकायका विद्यार्थीहरुलाई आर्कषण गर्न र यस क्षेत्रको प्रर्वद्धन गर्ने लक्ष्य लिएको सेन्टर फर एग्रिकल्चरल रिसर्च एण्ड एजुकेशन (केयर)ले यी संकायको लागि तयारी कक्षा संचालनमा ल्याएको छ । विद्यार्थीको मन जित्दै आएको केयर एजुकेशनले सोमबार नारायणगढको लायन्सचोकस्थित आफ्नै कार्यालयमा पत्रकार भेटघाट गरी यसबारे जानकारी दिएको हो । कार्यक्रममा बोल्दै संस्थाको प्रबन्ध…

    Read More
  • मुख्य समाचार

    क्याम्पसको जग खन्दा भेटियो सुनचाँदी-भागबण्डा नमिलेपछि आयो कुरा बाहिर

    वैशाख २८, काठमाडौं । क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा फेरी थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको…

    Read More
  • अपराध/दुर्घटना

    देउवालाई मिलाउँदै भट्टद्वारा ३४ अर्ब ठेक्का हत्याउन चलखेल

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा पत्रकारहरुलाई सुशासनका पाठ खुब सिकाउने गर्दछन् । तर, सुशासनको पाठ पढाउने उनकै मन्त्रालयमा ४७ अर्ब भ्रष्टाचारको गन्ध बाहिर आएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको लागत २६ अर्ब रुपैयाँबाट बढाएर ४२ अर्ब रुपैयाँ पु(याइएको छ । जसमा १६ अर्ब भ्रष्टाचार हुन लागेको हो । १६ अर्ब रुपैयाँ…

    Read More
  • अपराध/दुर्घटना

    सहकारीमा बढदो बिकृती : करोडौं रुपैयाँ लिई सञ्चालक फरार!

    बिरगंज, २५ बैशाख । प्राइम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताको करोडौं रुपैयाँ रकम लिई फरार भएका छन् । बिरगंजको लिंकरोडस्थित प्राइम बचत तथा ऋण सहकारी सस्ँथाका अध्यक्ष राजेशकुमार पटेल सहकारीका कोषध्यक्ष श्रीमती सहित फरार भएका हुन् ।                              श्रोतका…

    Read More