Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अबैध तस्करी नियन्त्रण गर

    शासन फेरियो, ब्यवस्था फेरियो, सत्ता बद्लियो, सरकार फेरियो शासक, प्रशासक, प्रहरी र कर्मचारीहरु फेरिए तर पनि देशमा अझै कुनै परिवर्तन आउन सकेको छैन । नेता तथा कर्मचारीतन्त्र र प्रहरी प्रशासनका मान्छेहरुको साेंच, चिन्तन, कार्यशैली र ब्यवहार फेरिन सकेको छैन । देशभर अहिले पनि भष्ट्रचार बढि नै रहेको छ । तस्करी अझै झन बढिरहेको छ ।…

    Read More
  • रत्ननगरमा आएर डिएसपी ज्ञवालीले भने, सूचना दिनुहोस् अपराधीक गतिविधि नियन्त्रणमा लिएरै छाड्छु ।

    चितवन । पुर्वी चितवनको रत्ननगरमा रहेको इलाका प्रहरी कार्यालय टाँडीमा हालै सरुवा भई आउनुभएका कार्यालय प्रमुख डिएसपी दयानिधी ज्ञवालीले रत्ननगरभित्र छरिएका टोले गुण्डालाई एक साताभित्रै तह लगाएरै छाड्ने प्रतिबद्धता दिलाउनुभएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा डिएसपी ज्ञवालीले स्थानीयले सहयोग गरेमा डेढ साताभित्रै गुण्डालाइ नियन्त्रणमा लिने बताउनुभएको हो ।…

    Read More
  • भरतपुर महानगरपालिकामा गोली चल्यो , स्थिती तनावग्रस्त

    चितवन , ९ साउन । चितवनको भरतपुर महानगरपालिका बुधबार तनावग्रस्त भएको छ । उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले हिजो मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तीनपांग्रे व्यवसायी थप आन्दोलित भएका थिए । महानगरले मुख्य राजमार्गमा तीनपांग्रे सवारीसाधनलाई गुड्न रोक लगाएपछि आन्दोलनमा उत्रिएका तीनपांग्रे व्यवसायी र प्रहरी बिच झडप हुँदा राजमार्गमा तनाव भएको हो…

    Read More
  • बदनाम हवल्दार यादवको अशुली आतंक बढदै

      बारा । बाराका एसपी मिरा चौधरीलाई गुम्राहमा राखी यहाँको खजानी नाकाबाट मरिचको तस्करी भयंकर रूपमा सुरु भएको छ । स्थानीय तस्करहरूले खजानी नाकास्थित प्रहरी चौकीका असई लालबाबु राय यादव (संघीय प्रहरी इकाई कार्यालय जनकपुर) लाई समेत प्रयोग गरी मरीचको लाइन निर्वाध रूपमा खोलेका हुन् । खजानी नाकाबाट केही महिनायता सुभाष कुशवाह र लालबाबु यादवले…

    Read More
  • डा केसीको समर्थनमा चितवन भरतपपुरको चौंविसकोठीमा मौन अनसन

    चितवन, ०७ साउन । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १५औँ पटक अनसन बसिरहेका प्रा.डा. गोविन्द केसीको समर्थनमा चितवनमा समेत रिले मौन अनसन सुरु गरिएको छ । अनसनरत डाक्टर केसीको जीवन रक्षार्थ बसिएको एक दिवसिय मौन अनसनमा शुभेच्छुक संघसंस्था एवम् नागरिक समाजको सहभागिता रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको रिले मौन अनसनमा चार घण्टाका…

    Read More
  • चितवनको खैरहनीमा पौडी खेल्ने क्रममा दुई बालिकाको डुबेर मृत्यु

    चितवन, साउन ७( पुर्विचितवनको खैरहनी नगरपालिका वडा नम्बर ३ को लदरी खोलामा पौडी खेल्ने क्रममा दुई बालिकाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका वडा नम्बर ३ का रवि विकका छोरीहरु वर्ष १३ की करुणा विक, वर्ष १० की रीया विकको लदरी खोलामा डुबेर (आज) सोमबार दिउँसो निधन भएको…

    Read More
  • जन्मदिनको अवसर पारी  मानब सेवा आश्रममा आश्रितहरुका लागि खाना प्रदान

    लायन्स क्लब अफ चितवन चौतारीले आज भरतपुर ९ शरदपुरमा रहेको चितवन मानब सेवा आश्रममा आश्रितहरुका लागि खाना खुवाएको छ । क्लबका अध्यक्ष बिनोद पन्तको जन्मदिनको अवसर पारेर क्लबले खाना खुवाएको हो । आजै चितवन मेडिकल कलेजमा अध्यक्ष डा. हरिश न्यौपानेले पनि आफ्नो जन्मदिनमा मानब सेवा आश्रममा बिबिध कार्य गरी जन्मदिन मनाएका छन् । आज भन्दा…

    Read More
  • जिउँदो सालकसहित दुई जना चितवनबाट पक्राउ ।

    चितवन , ०२ श्रावण । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली र इलाका प्रहरी कार्यालय मुग्लिङको संयुक्त टोलीले मंगलबार जिउँदो सालकसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको ईच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिङ बजारबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाल्पा जिल्लाको बगनास गाउँपालिका( ३ बस्ने ३५ वर्षीय प्रेमबहादुर थापा र गोरखा आरुघाट गाउँपालिका…

    Read More
  • फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले २० वटा सचेतना मुलक कार्यक्रम गर्ने

    चितवन, १ साउन । चितवनमा जीवन उपयोगी प्राविधिक सिप शिक्षा दिने उद्देश्य सहित स्थापित फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले विभिन्न सचेतना मुलक कार्यक्रम गर्ने भएको छ । कलेज परिसरमा आज पत्रकार सम्मेलन आयोजना गर्दै कलेजको सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत विभिन्न २० वटा कार्यक्रम गर्ने भएको हो । कार्यक्रम अन्तर्गत यहि साउन ५ गते…

    Read More
  • इजरायली राजदूतावासद्वारा अपाङ्ग बालबालिकाहरुलाई “व्हिलचियर अफहोप”वितरण

    काठमाण्डौ, श्रावण १ गते / इजरायली राजदूतावासद्वारा अपाङ्ग बालबालिकाहरुलाई “व्हिलचियर अफहोप”वितरण कार्य सम्पन्न भएको छ । इजरायलले आप्mनो स्थापनाको ७० वर्ष र मसाभ (इजरायली परराष्ट्र मन्त्रालयको अन्तराष्ट्र्रिय सहयोग निकाय) को स्थापनाको ६० बर्ष मनाउँदै छ । यसै सन्र्दभमा राजदूतावासद्वारा अपाङ्ग बालबालिकाहरुलाई “व्हिलचियर अफहोप”वितरण गरिएको हो । राजदूतावासले सन् १९६० मा दौत्य सम्बन्ध स्थापनाभएदेखि नै मसाभले…

    Read More