| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • ‘अबको युग विकास र समृद्धिकोः दाहाल

    चितवन, कात्तिक २८ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको युग विकास र समृद्धिको भएको बताएका छन् । भरतपुर महानगरपालिका–१७ स्थित हरैया चोकमा मगंलबार बिहान भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले “अबको युग समृद्धिको युग हो, विकासको युग हो, मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम गरेँ, त्यो विकास र समृद्धिप्रति कै संकल्प…

    Read More
  • चितवनमा अबैध असुली गर्ने तिन प्रहरी काबार्हीमा

    कार्तिक । २८ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना तिन प्रहरीलाई कार्बाही गरेको छ । नेपाल प्रहरीको आन्तरीक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई कार्बाही गरेको हो । ई.प्र.का.रामनगरमा कार्यरत प्रहरी हवल्दार टेम प्रसाद तिमल्सिमा, प्रहरी जवानहरु अजय यादव र दिपक बैठा लाई जिम्मेवारीबाट मुक्त गरी प्रहरी नियमावली २०७१ अनुसार आवश्यक कानूनी…

    Read More
  • ससदीय निर्वाचन प्रतिक्रियाबादीहरूको रोदन

    भुमिका देशीविदेशी प्रतिक्रयावादीहरूबीच भागबन्डा र स्वार्थटक्करका कारण नेपालको “नयाँ संविधानू अन्तर्गतको “जनप्रतिनिधीू सभाको चुनावका सम्बन्धमा अनेक टीकाटिप्पणी भइरहेको बेला अन्ततः अहिलेको स्थितिसम्म आइपुग्दा चुनावले प्रक्रियागत आकार लिन खोजेको देखिन्छ । सतहमा आएका घटनाप्रक्रियाहरू, शङ्काउपशङ्का र टिप्पणीहरू हेर्दा अन्तिम अवस्थासम्म के हुने हो भनेर भन्न नसकिए पनि प्रतिक्रियावादी संसदीय व्यवस्थालाई नयाँ किसिमले व्यवस्थापन गर्न लागिएको कथित…

    Read More
  • बामगठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक विकास र स्थायीत्वमा जोड

    काठमाडौं÷बामगठबन्धन गरेका एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । गठबन्धनले मंगलबार काठमाडौमा दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा संयुक्त घोषणापत्र सार्वजनिक गरेका हुन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका थिए । सो अवसरमा बोल्दै  प्रचण्डले मुलुकको विकास र स्थायित्वलाई आधार बनाएर घोषणापत्र तयार गरिएको बताए ।…

    Read More
  • म्यादी प्रहरीको पोशाकमा करोडौं घोटला

    काठमाडौं । नेपाल प्रहरीभित्र म्यादी प्रहरीको पोशाकमा मात्रै १५ करोड रुपैयाँ घोटाला हुने भएको छ । स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको पोशाकमा ३० करोड रुपैयाँ घोटाला गरेको प्रहरीको एक समूहले एक देखावटी ठेकेदार खडा गरी आगामी २०७४ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १५ करोड रुपैयाँ घोटाला गर्नका लागि…

    Read More
  • धार्मिक स्थल देवघाटमा जुवाखाल

    चितवन÷हिन्दुहरुको पवित्र तिर्थस्थल देवघाट देवघाट धाम क्षेत्रमा खुलेधाम जुवाखाल मौलाउदैँ गईरहेको छ । धार्मिक स्थल क्षेत्र देवघाट गाउँपालिका ५ देवपुरमा दैनिक जुवाखाल संचालन भईरहेपनि प्रहरी प्रशासन तमासे बस्नुले थप आशंका पैदा भएको छ । पवित्र धार्मिक स्थल क्षेत्रमा सामाजिक विकृती विसंगति तथा जुवातास मौलाई रहेको भए पनि देवघाट प्रहरी कार्यालय भने बेखबर रहेको भोज सहित…

    Read More
  • अन्ततः घुमुवा प्रहरी यादव कार्बाहीमा

    चितवन÷गैडाकोट प्रहरी कार्यालयमा कार्यरत घुमुवा प्रहरी विजय यादव अन्तत  कार्बाहीमा परेका यादवको असुली धन्दाको बारेमा भण्डाफोरले निरन्तर उजागर गरेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा ४ नंं प्रदेश प्रहरी कार्यालय पोखराले यादवलाई कार्वाही गरेको हो । प्रहरी निकट स्रोतका अनुसार यादवलाई गत असोज १० मा स्पष्टीकरण पत्र पठाईएकोमा यादवले १६ गते त्यसको जवाफ फर्काका थिए । स्पष्टीकरण…

    Read More
  • चितवन प्रहरीले जुवाखालको रकम लुकाएको आशंका

    चितवन प्रहरीले गत हप्ता चितवनको भरतपुरमा जुवाखाललाई आफ्नो नियन्त्रणमा लिएको थियो । भरतपुर महानगरपालिका १० भरतपुर हाईटमा रहेको थकाली भान्छाघरबाट प्रहरीले गएको बुधबार राती जुवा (कौंडा) खेलिरहेको अवस्थामा २१ जना जुवाडे र उनिहरुको साथमा रहेको १२ लाख ५० हजार नगद समेत जफत गरेको थियो । जुन घटनाको चितवन प्रहरीले विहिबार पत्रकार सम्मेलन नै गरी सार्वजनिक…

    Read More
  • वेश्यावृतीको अखडा बन्दै गैडाकोट

    चितवन÷नवलपरासी जिल्लाको गैडाकोट क्षेत्र दिनप्रतिदिन वेश्यावृतीको अखडाको रुपमा परिणत बन्दै गईरहेको आम गुनासो बढिरहेपनि प्रहरी प्रशासन भने मुकदर्शक बसिरहेको छ ।  गैडाकोट नगरपालिका क्षेत्रका पुर्ब पश्चिम लोकमार्ग आसपासका होटल, थुम्सी क्षेत्रका होटल र नारायणी छेउछाउका होटलहरुमा दिनदहाडै  जुवा तास संगँै वैश्यावृती मौलाईरहेको भएपनि प्रहरी प्रशासन भने बेखबर जस्तो बसिरहेको छ । ईलाका प्रहरी कार्यलय गैंडाकोटको…

    Read More
  • जुवाडे र देहब्यापारलाई चितवन प्रहरीको संरक्षण ।

    चितवन , असोज ०९ । चाडपर्व नजिकिएसंगै देशका विभिन्न स्थानहरुमा जुवातासले जरा गाड्ने गर्दछ । यो आरोप कुनै सामान्य होइनन् । तर, जिल्लाकै एसपी जस्तो उच्च बहालवला ब्यक्तिले नै जुवाडेलाई कार्वाही गर्नुको सट्टा संरक्षण गर्दै हिंड्छन् भन्दा तपाईं  जोकोहीले पनि सहजै मान्नुहुन्न होला । तर , यथार्थ नै यहि छ । जिल्लामा नयाँ एसपीका रूपमा…

    Read More