Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पेट्रोल पम्पमा यसरी ठगिनु त भएको छैन ?

      काठमाडौं– काठमाडौंको सानो भ¥याङस्थित बंगालामुखी आयल स्टोर्सले सप्टवेयर जडान गरी कम तेल वितरण गरेर उपझोक्ता ठग्ने गरेको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा सानो भ¥याङमा रहेको सो पेट्रोल पम्पले कम तेल वितरण गरी उपभोक्ता ठग्ने गरेको पाइएको हो । बंगालामुखी आयल स्टोर्सले सप्टवेयरमार्फत उपभोक्तालाई कम तेल दिने गरेको…

    Read More
  • आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनु पर्ने प्रावधानसहितको कानुनको तयारी हुँदै

    पत्रपत्रिकाबाट  कार्तिक २६, काठमाडौं । तपाईं सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ रु अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनु भएको त छैन रु अब भने कानुनले नै तपाईंलाई जिम्मेवार बनाउँदैछ। सार्वजनिक पदधारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनु पर्ने प्रावधानसहितको कानुनको तयारी हुँदैछ। मासिक रूपमा आमाबाको बैंकखातामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न…

    Read More
  • अबदेखी मन्त्रीपरिषदको निर्णय गोप्य

    कार्तिक २६, काठमाडौं । मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कात्तिक २५ गते साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुलाई बताए ।…

    Read More
  • बिवादित बन्दै पुर्वी क्षेत्र महोत्सव

    प्रनिश थापा , चितवन , २५ कार्तिक । कुनै पनि संघसंस्थाले मेला महोत्सव आयोजना गर्दा / गराउदा सम्बन्धि जिल्ला प्रशासन कार्यालय समक्ष अनिवार्य रूपमा लिखित स्वीकृत लिनुपर्ने हुन्छ । महोत्सव आयोजकको विधानमा मेला महोत्सव आयोजना गर्न साथै उद्योग वाणिज्य संघ, स्थानीय तह र जिल्ला प्रहरी कार्यालयको सिफारिस, आयव्यय विवरण, सार्वजनिक गर्ने प्रतिबद्धतापत्र, दर्ता प्रमाणपत्र र आन्तरिक राजस्व कार्यालयको अस्थायी दर्ता…

    Read More
  • सांसदहरुलाई तलब कम भएको गुनासो

    गंगा बराल, कार्तिक २५,  काठमाडौं, तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेका बेला उनीहरुले राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने गरेको गुनासो गर्न थालका छन् । अधिकांश सांसदले सचिवालयले उपलब्ध गराएको खर्च कम भएको गुनासो गरेका छन् । प्रत्यक्ष निर्वाचितको तुलनामा समानुपातिक सांसदको खर्च अलि कमी हुने गरेको छ ।…

    Read More
  • पुर्वी चितवन महोत्सवको तयारी तीब्र ( हेरौं १५ फोटो फिचर सहित )

    चितवन , २५ कार्तिक । पुर्वी चितवनको रत्ननगर ३ स्थित शान्तिचोकमा नै पहिलोपटक पूर्वी क्षेत्र महोत्सव हुने भएको छ । एन।एस क्रियसन एण्ड इभेन्ट्स प्रालि र लायन्स क्लव अफ चितवन राईनो सिटीको सयुँक्त आयोजनामा यहीँ आउँदो कार्तिक ३० गतेदेखि मंसिर ११ गतेसम्म पुर्वी क्षेत्र महोत्सव हुन लागिएको महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए । स्थानीय…

    Read More
  • दुई लाख ४१ हजार ५६५ नगद सहित १९ जुवाडे पक्राउ

     चितवन , २४ कार्तिक । चितवन प्रहरीले झन्डै साँढे दुई लाख नगद सहित शुुक्रबार राती अन्दाजी २१:३० बजेको समयमा जुवाडेलाइ पुनः पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार शुक्रबार राती चितवनको खैरहनी नगरपालिकामा जुवा भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीको…

    Read More
  • वातावरणमा पटका र आतिशवाजीको नकारात्मक असर बढदैं

    एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषण असाध्यै खराब बनेको छ । विशेषरी बत्ती र पटका बढी पड्काइने पर्व दीपावलीपछि दिल्लीको वायु प्रदुषण ह्वातै खराब बनेको हो । दिल्ली यसै पनि पहिलेदेखि नैं विश्वका सबैभन्दा प्रदुषित शहरमध्ये एक थियो, त्यसमाथि दीपावलीमाको क्रममा भएका आतिशबाजीका कारण यो शहर झन खराब बनेको हो । वायुको गुणात्मकता…

    Read More
  • दुई लाख नगद सहित २३ जुवाडे  प्रहरी फन्दामा

    चितवन , २२ कार्तिक । चितवन प्रहरीले कौडा खेलिरहको अवस्थामा झन्डै दुई लाख नगद सहित २३ जुवाडे लाई आज बिहानै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी निरीक्षक युवराज तिमिल्सिनाको विशेष टोलीले कौडा खेलिरहेको अवस्थामा बिहीबार बिहान करिब १ बजेको समयमा भरतपुर महानगरपालिका १६ शरणपुरबाट १९ जना जुवाडेलाई पक्राउ गरेको जनाएको हो…

    Read More
  • यस्तो थियो गृहमन्त्री र आइजीपी सिध्याउने तयारी

    काठमाडौं, २० कात्तिक । अन्डरवर्ल्ड डन दाउद इब्राहिम शैली पछ्याउँदै व्यक्तिहत्या तथा फिरौती असुल्दै आएका कुख्यात गुण्डा नाईके समिरमानसिंह बस्नेतले हाईप्रोफाइल हत्या गरी गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल हटाउने षडयन्त्र सफल पार्ने योजना बनाएको रहस्य खुलेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । महानगरीय अपराध महाशाखाले गत साता पक्राउ गरेका तीन…

    Read More