Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • राजपाका महामन्त्रीलाई भ्रष्टाचार मुद्धा

      काठमाडौं — निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेको महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्धा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । सिंहले सरकारी सेवामा रहँदा एक करोड ११ लाख ६१ हजार ६ सय रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । सिंह गत…

    Read More
  • ५० हजारको लोभमा श्रीमानलाई समेत थाहै नदिई यसरी बेचिन्छन नेपाली चेली

    कार्तिक २०, काठमाडौं । २१ वर्षीया सरिता क्षेत्री ९नाम परिवर्तन० महिनामा ५० हजार रुपैयाँ कमाउने लालसामा पतिलाई समेत थाहै नदिइ भारत पुगिन् । दलालले कुवेत पठाउने नाममा १५ दिन उत्तर प्रदेशको गाजियावाद इन्द्रपुरम्स्थित एक फ्लाटमा राख्यो । यसअघिदेखि त्यहाँ उनी जस्तै थुप्रै नेपाली महिला राखिएका थिए । दिल्लीस्थित नेपाली दूतावासलाई माइती इण्डियाले नेपाली चेलीको उद्दार…

    Read More
  • अधिकृत सिंहको दुई करोडको सम्पत्ति अवैध दाबी

        काठमाडौं — तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ । करिव दुई करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । सिंहले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीउपर छानविनपछि आयोग भ्रष्टाचार मुद्धा चलाउने निष्कर्षमा पुगेको हो । सिंहसहित…

    Read More
  • आज तिहारको दोस्रो दिन कुकुर पुजा गरेर मनाईदै

    कार्तिक २०, काठमाडौं । आज यमपञ्चकको दोस्रो दिन हो । कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन हो । यस दिन कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने गरिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ। नेपाली समाजमा पनि कुकुरहरु जनावर पालन अनि कृषी कार्यका लागि सदियौँ देखि…

    Read More
  • साईकलमन्त्रीसँग गाडीको लस्कर

      संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरत पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र । तयतिबेला सादगी नेता भनेर उनको प्रशंसा भयो । यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ । मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले…

    Read More
  • लागूऔषध सहित भारतका गुप्ता चितवन प्रहरीको नियन्त्रणमा ।

    चितवन , १९ कार्तिक । चितवन प्रहरीले ठूलो मात्रामा लागू औषध सहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भएका बर्ष ३७ को राम निवास गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका एसपी सुशीलसिंह राठौरका अनुसार चार्डपर्वमा हुन सक्ने अपराधीक गतिविधिलाई मध्ययनजर गर्दै चितवन प्रहरीले जिल्लाको विभिन्न…

    Read More
  • ३ लाख नगद सहित १६ जुवाडे रत्ननगरबाट समातिए

     चितवन , १९ कार्तिक । चितवन प्रहरीले ३ लाख रुपैयाँ सहित १६ जना जुवाडेलाइ आइतबार राती पक्रेको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका ९ स्थित सिसै गाउँमा जुवा खेल भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी बाट खटिएको प्रहरीको सँयुक्त टोलीले १६ जना जुवाडे सहित झन्डै ३…

    Read More
  • पाँच लाख घुस काण्डमा तानिए हवल्दार यादव

    चितवन , १९ कार्तिक । स्वच्छ छवि भएका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरको पछाडी घुमुवाहरु घुसमा लिप्त हुने गरेको तथ्य सार्वजनिक भएको छ । चितवनका एसपी सुशीलसिंह राठौरको इमान्दारीता र सोझोपनाको फाइदा उठाउदै केही घुमुवा प्रहरीहरु घुस लिन तछाडमछाड हुने गरेको सप्रमाण फेला पर्न थालेको छ । घुस भनेपछि आक्रमक हुने र उनी…

    Read More
  • तराईमा अस्थीरता फैलाउने तत्वहरु सक्रिय

    सर्लाही, कात्तिक १३( तराईमा अस्थीरता फैलाउने तत्वहरु सक्रिय भईरहेको खुल्नमा आएको छ । सोही तत्वको सक्रियतामा सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपको फाईदा उठाउदैं गोली चलाईएको छ । अज्ञात ब्यक्तिले चलाएको बन्दुकबाट निस्केको गोलीले एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन्…

    Read More
  • मंसिर पहिलो हप्ता विप्लब नेतृत्वको नेकपाले काठमाडौंमा शक्ति प्रर्दशन गर्दै

    काठमाडौं, १३ कात्तिक । बर्तमान राज्यब्यबस्था र संबिधान नमान्ने उदघोष गरेको बिद्रोही शक्ति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंसिरको पहिलो हप्ता काठमाडौंमा जनसभा मार्फत शक्ति प्रर्दशनको तयारी थालेको छ । आफुलाई संसदबादी पार्टीहरुको विकल्पको रुपमा प्रस्तुत गरेको सो पार्टीले आगामी मंसिर ८ गते खुलामञ्चमा जनसभा गर्न लागेको हो । सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक…

    Read More