Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मध्यतराईमा सक्रियता बढाउँदै पूर्वराजा ज्ञानेन्द्र

      काठमाडौं / दमकस्थित आफ्नो स्वामित्वमा रहेका हिमालयन टि गार्डेनमा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराईको भ्रमण फागुन २२ गतेबाट सुरु हुने भएको छ । देश दौडाहाको क्रममा उहाँको पहिले भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ । राप्रपा नेपालले हिन्दू राज्य र राजतन्त्रको माग गर्दै मेची महाकाली यात्रा तय गरेसँगै पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो यात्रा…

    Read More
  • अरुण तेस्रो आयोजनामा बम विस्फोटको घटना रहस्यमय

      काठमाडौं / संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको काम अहिले तीव्र रूपमा भइरहेको छ । भारतीय सतलज विद्युत् निगम (एसजेभिएन) लिमिटेडले आयोजनाको काम गरिरहेको छ । सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको अरुण तेस्रो आयोजनाको गत २८ वैशाखमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाट…

    Read More
  • १७ अर्ब चिनियाँ लगानीमा सिमेन्ट कारखाना खोल्ने

      धादिङ / धादिङको महादेवस्थानस्थित ताल्ती खोलामा चिनियाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । चारैतिर विपन्न चेपाङ बस्ती रहेको ताल्तीमा ९४ जनाको ४ सय रोपनी जग्गा खरिद गरी उद्योग सञ्चालनमा ल्याउने तयारी भएको हो । बेनीघाट रोराङ २ ताल्ती खोलामा हुआसिन सिमेन्ट उद्योगको सभामुख कुष्णबहादुर महारादले शुक्रबार शिलान्यास गरेका छन् । उनले सन्…

    Read More
  • मन्त्री अधिकारीको अन्त्येष्टि राजकीय सम्मानका साथ

    पोखरा । ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको आज शुक्रबार अन्त्येष्टि गरिएको छ । मन्त्री अधिकारीको दाहसंस्कार पोखराको रामघाटमा राजकीय सम्मानका साथ गरिएको हो । उनलाई जेठा छोरा विराजले दागबत्ति दिएका थिए । नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको…

    Read More
  • विज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा लिनुपर्छ : मन्त्री पोखरेल

    काठमाण्डौं / राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति मस्यौंदा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ । मस्यौंदा बुझ्नुहुँदैं शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा लिनुपर्ने बताउनुभएको छ । विज्ञानलाई आत्मसात गर्न सकेमात्र विकास हुने बताउनुहुदैं मन्त्री पोखरेलले भन्नुभयोस् विज्ञान र प्रविधिलाई जीवन…

    Read More
  • सार्वजनिक जग्गा अतिक्रमण गरी निजी मेघापार्क

    सुर्य बराल । नवलपरासी १६ फागुण । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नं। १ र १७ मा रहेको जग्गामा मेघापार्क रिर्सोट सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेको महिनौं भईसक्दापनि अझै नगरपालिका कुनै प्रभावकारी कार्बाहीमा जान सकेको छैन् । सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी व्यवसाय सञ्चालनका लागि भवन तथा टहरा निर्माण गरेको महिनौ बिति सक्दा पनि देवचुली…

    Read More
  • शेर्पा परिवारमा दुर्घटनामाथि थप दुर्घटना ,दुर्घटनाको शिकार बन्यो आङछिरिङको परिवार

    काठमाडौं । दोस्रो घुन्साको रुपमा ताप्लेजुङमै बुधबार हेलिकप्टर दुर्घटनामा परी व्यावसायी आङछिरिङ शेर्पा, पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाको मृत्यु भयो। शेर्पाको परिवारमा भएको यो तेस्रो दुर्घटना हो। २०५५ सालमा आङछिरिङका कान्छा भाइ टेण्डी शेर्पा रेस्क्यू गर्न जाँदा सोलुखुम्बुको बासा भन्ने ठाउँमा एमआइ १७ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भयो। उनकी भाउजू पासाङ ल्हामु शेर्पाको २०५० वैशाख…

    Read More
  • प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेताको निधन :नेकपा अध्यक्षद्वय

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको जनाएका छन् । अध्यक्षद्वयले बुधबार जारी गरेको शोक वक्तव्यमा अधिकारीको निधनबाट पार्टी केन्द्रीय कमिटीका एक जना होनाहार सदस्य, विकासप्रेमी जनप्रतिनिधि गुमाएको उल्लेख गर्दै…

    Read More
  • भारत–पाकिस्तान तनाव बढ्दै, नेपालको उडान प्रभावित

      काठमाडौं– भारत र पाकिस्तानमा भइरहेको युद्धका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ । नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतियाज एअरको उडान प्रभावित भएको हो । पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल…

    Read More
  • हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्रीसहित सातै जनाको शव सुकेटार एयरपोर्टमा,काठमाडौँ पठाउने तयारी

      ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र नजिकै डाँडा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्रीसहित सातै जनाको शव सुकेटार एयरपोर्टमा ल्याइएको छ ।  बुधबार रातैभरी बाक्लो हिमपात, कुहिरो र पानीले घटनास्थल पूरै ढाकेकाले शव उठाउन मुश्किल भएपछि आज सबै शव सुकेटार एयरपोर्ट ल्याइएको हो ।  ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाको अनुसार मन्त्री रवीन्द्र अधिकारीसहित…

    Read More