काग्रेंसमा सत्ता मोह : नाम मात्रको छायाँ सरकारमा पनि गुटै गुट
फागुन १९, काठमाडौं । आ–आफ्नो रुचिको मन्त्रालय तोकेर संसदीय दलमा बुझाउन सर्कुलर गरेको महिना दिन बित्दा पनि कांग्रेसले सूची पाएन। नामावली नपाउँदा उसले ‘छाया सरकार’ गठन गर्न सकेको छैन। सरकार पाइलैपिच्छे स्वेच्छाचारी काम गर्न थालेको आरोप लगाउँदै कांग्रेस संसदीय दलको पुस २७ को बैठकले छाया सरकार गठन गर्ने निर्णय गरेको थियो। सरकारका सबै मन्त्रीमाथि निगरानी…
Read More

