कांग्रेसले भन्यो-कम्युनिस्ट गढ भत्कायौँ : सरकारलाई ‘आज सच्चिने कि भोलि सक्किने’ सन्देश
प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपनिर्वाचनअन्तर्गत ५२ मध्ये १३ सिट जिते पनि नतिजालाई उत्साहपूर्ण भएको दाबी गरेको छ । उपनिर्वाचन भएकामध्येमा गत निर्वाचनमा १४ सिट जितेको कांग्रेस यसपटक एक सिटमा पछि परेको छ । तर, प्रभाव पार्ने क्षेत्रमा जितेको उसको दाबी छ । प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै दुईतिहाइको सरकारको दुईवर्षे समय गुज्रिँदा भएको उपनिर्वाचन जनमत सर्वेक्षण भएको…
Read More

