Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    पोखरामा २१औं सडक महोत्सब सुरु, पोखरा दिनरात जाग्नुपर्दछ : मन्त्री भट्टराई

    सुर्य बराल/पोखरा /पुष १२/पर्यटकीय नगरी पोखराको लेक साईडमा आजदेखि २१ औं सडक महोत्सब सुरु भएको छ । “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने मुल नारा सहित शुरु भएको महोत्सवको आज शनिबार एक भब्य समारोहका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले उद्धघाटन गरेका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराको आयोजनामा पुष १२…

    Read More
  • मुख्य समाचार

    इन्टरनेट नचले पैसा मिनाहा !

    सुझावका लागि प्राधिकरणले हालै सार्वजनिक गरेको इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनसम्बन्धी विनियमावली, २०७४ मा सेवा प्रदायकले तोकिएको भन्दा बढी समय सेवा अवरुद्ध भए मनासिब माफिक महसुल मिनाहा गर्नुपर्ने व्यवस्था राखिएको छ । यस्तो व्यवस्था सेवा प्रदायकले ग्राहकसँग सम्झौतामै उल्लेख गर्नुपर्ने विषय पनि प्रस्तावित विनियमावलीमा उल्लेख छ । विनियमावलीमै इन्टरनेटको गुणस्तर पनि तोकिएको छ । जसअनुसार सेवा…

    Read More
  • मुख्य समाचार

    प्रयोगविहीन बन्दै स्वास्थ्यका महँगा उपकरण, हचुवामै खरिद

    काठमाडौं । दक्ष जनशक्तिबिना हचुवाको भरमा किनिएका करोडौं मूल्यका स्वास्थ्यजन्य उपकरण अहिले प्रयोगविहीन अवस्थामा रहेका छन् । सरकारले करोडौं रुपैयाँ खर्चेर किनेका कतिपय स्वास्थ्यजन्य उपकरण प्रयोगमा आउनै सकेका छैनन् । अधिकांश अस्पतालमा मुख्यगरी एक्सरे मेसिन, अल्ट्रासाउन्ड, सीटी स्क्यान मेसिन थन्किएका छन् । उपकरण खरिदका लागि स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखामार्फत यस वर्ष ८ करोड रुपैयाँ…

    Read More
  • मुख्य समाचार

    लाइसेन्स लिएर कमिसन खान पल्किएका व्यवसायीको लाइसेन्स अनुमति खारेज गरिने

    ग्यास उद्योग सञ्चालनको लाइसेन्स लिएर कमिसन खान पल्किएका व्यवसायीको लाइसेन्स अनुमति खारेज गरिने भएको छ । नेपाल आयल निगमले ९० दिनको सूचना प्रकाशन गरी अनुमति खारेज गर्न लागेको हो । निर्माण कार्य सम्पन्न गरी ९० दिनभित्र प्रोडक्ट डेलिभरी अडर (पीडीओ) लिन नआए अनुमति खारेज हुने निगमले जनाएको छ । एलपी ग्यास उद्योग निर्माणको अनुमति लिएका…

    Read More
  • अपराध/दुर्घटना

    काठमाडौंमा प्लटिङवालाको धन्दाः एक रोपनी किन्ने १० औं रोपनी हडप्ने

    राजधानी काठमाडौंमा विभिन्न स्थानमा प्लटिङका नाममा सार्वजनिक जग्गा अतिक्रमणमा परेको पाइएको छ । सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको उजुरी छानबीनमा यस्तो तथ्य फेला परेको हो । प्रशासनले राजधानीका विभिन्न स्थानका सार्वजनिक जग्गा कर्मचारी र भूमाफियाको मिलेमतोमा प्लटिङका नाममा अतिक्रमणमा परेको पाइएको जानकारी दिएको छ ।छानबिनका क्रममा प्लटिङ गरी बिक्रीविरण गर्ने…

    Read More
  • अपराध/दुर्घटना

    आईएसद्वारा ११ इसाईको घाँटी रेटेर हत्या

    काठमाडौं । अन्तर्राष्टिय आतंकवादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जना इसाई धर्मावलम्बीको घाँटी रेटेर हत्या गरेको छ । आईएसले आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको हो । बगदादीको यसै वर्षको २६ अक्टुबरमा अमेरिका सेनाबाट हत्या भएको थियो । यो घटनापछि आईएसले…

    Read More
  • चितवन सेरोफेरो

    आजबाट पोखरमा सडक महोत्सब : लेकसाइड बेहुली झै सिंगारिदैं

    सुर्य बराल /पोखरा /११, पुष / मुलुकको दोश्रो पर्यटकीय नगरी पोखराको मनोरम स्थल लेकसाइड यति बेला बेहुली झैं सिंगारिएको छ । प्रत्येक बर्ष यहि समयमा सञ्चालन हुने सडक महोत्सबको निम्ती लेकसाईडलाई बेहुली झैं सिंगारिएको हो । नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा आज शनिबारदेखि सञ्चालन हुने पोखरा सडक महोत्सवमा आउने स्वदेशी तथा बिदेशी पाहुँनाहरुको स्वागतको निम्ती…

    Read More
  • अपराध/दुर्घटना

    भुकम्प पिडितको त्रिपाल किन्दा नक्कली बिल

    काठमाडौँ । सहरी विकास मन्त्रालयले भूकम्पपीडितका लागि त्रिपाल खरिद गर्दा नक्कली भ्याट बिलका आधारमा रकम भुक्तानी गरेको भेटिएको छ । २०७२ सालको भूकम्पपछि नक्कली भ्याट बिल प्रयोग गरेर कम्पनीले मन्त्रालयलाई त्रिपाल आपूर्ति गरेको पाइएको हो । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले लक्की ए एस इन्टरप्राइजेजले नक्कली भ्याट बिल प्रयोग गरेको पुष्टि भएको जानकारी दिए…

    Read More
  • मुख्य समाचार

    काँग्रेस विवाद झन चर्किदै

    काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि दुई सातादेखि जारी प्रयास अझै सफल हुन सकेको छैन। आन्तरिक विवाद समाधान गर्ने प्रयास विफल भएपछि संस्थापन पक्ष आफ्नै हिसाबले अघि बढ्ने रणनीतिमा पुगेको छ। सहमतिका लागि बिहीबार साँझ पार्टी उपसभापति विमलेन्द्र निधि र असन्तुष्ट पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुबीच भएको छलफल…

    Read More
  • मुख्य समाचार

    शहरलाई कुरुप बनाउने विज्ञापन पाटी शुक्रवारदेखि हटाइने

    काठमाडौं । सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका विज्ञापन पाटी ९होर्डिङ बोर्ड०, पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री हटाउने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीवार गृहमन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको बैठकले काठमाडौं महानगरपालिकाभित्र शुक्रवारदेखि चार ओटा समूह बनाई ती सामग्री हटाउन शुरु गर्ने निर्णय गरेको छ । अन्य स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन…

    Read More