दिल्लीमा हिंसात्मक विरोध प्रदर्शन, प्रदर्शनकारीहरु पुलिस मुख्यालयभित्रै छिरेपछि थप तनाबग्रस्त अवस्था
एजेन्सी । नागरिकता कानूनको विरोधमा आइतबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा हिंसात्मक आन्दोलन शुरू भएको छ । प्रदर्शनकारीहरूले दक्षिण दिल्लीको न्यू फ्रेन्ड्स कोलनी क्षेत्रमा हिंसात्मक आन्दोलनमा उत्रिएका खबरहरु प्राप्त भएका छन् । उनीहरले आइतबार तीनवटा बस, कार र केही मोटरसाइकलहरू जलाएका छन् । आगो निभाउन चार दमकल तुरुन्त पठाइएपनि आन्दोलनकारीहरूले एक दमकलमाथि तोडफोड गरेर नराम्ररी…
Read More

