मोटरसाइकललाई ठक्कर दिँदा गाडीमा सवार पौडेलको मृत्यु !
चितवन/ पुस १/चितवनको इच्छाकामना गाँउपालिकामा आज ९मंगलबार० साझ सवारी दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–७ भालुुटारस्थित भित्री सडक छेउमा रोकी राखेको मोटरसाइकलाई गाडीले ठक्करदिँदा गाडीमा सवार एक जनाको मृत्यु भएको हो । साझ ७ः१५ बजेको समयमा रोकी राखेको बा ५५ प ७४१४ नम्बरको मोटरसाइकललाई भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १…
Read More

