चितवनको सौराहाबाट नेपाल भ्रमण बर्ष २०२०को शुभारम्भ ।
चितवन/प्रदेश नम्वर ३ सरकारले नेपाल भ्रमण बर्ष २०२० को चितवनको सौराहाबाट शुभारम्भ गरेको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भ्रमण बर्षको शुभारम्भ गरिएको हो । उद्घाटन समारोहमा पर्यटन मन्त्री अरुण कुमार नेपाल,सामाजिक विकास मन्त्री युवराज दुलाल र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले प्रदेश…
Read More




