जनतावाट तिरस्कृत वामदेवका लागी किन संविधान संशोधन ?
पटक पटक विवादमा रुमल्लिईरहने वावुरामको मह्त्वकांक्षाले नेकपालाई मात्र होईन । सिंगो देशलाई नै तंरगित वनाएको छ । पटक पटक मन्त्री र उपप्रधानमन्त्री वनेसकेर सत्ताको स्वाद चाखिसकेका वामदेवको रवैयाले अन्तत यो वहुमतको सरकारलाई पनि असफल वनाउने र राजनैतिक अस्थिरता निम्तने पक्का छ । वामदेवको संसदमा आवश्यकता के का लागी ? जनतावाट निर्वाचित भएर आउने व्यक्रि नै…
Read More
