Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    नेतृत्वविहीन’ र ‘असंगठित’ समूहको सरकारविरोधी प्रदर्शन देशव्यापी बन्दै

    काठमाडौँ/कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै युवाले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा सरकारविरुद्ध प्रदर्शन चर्काएका छन् । सार्वजनिक स्थलमा सभा, समारोह, भीडभाड र प्रदर्शन गर्न नपाउने सरकारको निर्णय अवज्ञा गर्दै ‘नेतृत्वविहीन’ र ‘असंगठित’ समूहले प्रदर्शनलाई निरन्तरता दिएका छन् । कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षितसाथ नेपालमा ल्याइनुपर्ने, स्वास्थ्य सामग्री…

    Read More
  • संविधान संशोधनको खुशीयालीमा तनहुँमा दिपप्रज्वलन

    वि वि श्रेष्ठ/दमौली, तनहुँ/नेपालको संविधान २०७२ को दोश्रो संशोधनको खुशीयालीमा तनहुँको सदरमुकाम दमौली वजारमा दिपप्रज्वलन गरिएको छ । नेपालको संविधान २०७२ को अनुसुचि ३ म रहेको निसान छाप परिवर्तन गर्ने कार्यक्रम संसदवाट सर्वसम्मत पारित भएको खुशीयालीमा नेपाल नक्सा अंकित दिपप्रज्वलन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा व्यास नगर कमिटीको आयोजनामा भएको उक्त कार्यक्रम संसदवाट…

    Read More
  • मुख्य समाचार

    निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत संशोधन विधेयक पारित भएसँगै देशभर खुसीयाली

    काठमाडौं/प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि चितवन, राजधानी काठमाण्डौं लगाएत देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक दुई तिहाइ भन्दा बढी सभाषदहरुको मतले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो । उपत्यकाको माइतिघर मण्डला चितवनको भरतपुर लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा…

    Read More
  • मुख्य समाचार

    अब निशान छापमै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा

    काठमाडौं/सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक आज (शनिबार) पारित हुने भएको छ । यो ऐतिहासिक निर्णयसँगै अब मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ । शनिबारको प्रतिनिधिसभा बैठको कार्यसूचीमा संशोधन प्रस्ताव…

    Read More
  • मुख्य समाचार

    ओली सरकारविरुद्ध सडकमा उत्रिए युवा !

    काठमाडौँ/कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजधानीk काठमाडौं, पोखरा, विराटनगर, चितवन र जनकपुरमा बिहीबार व्यापक प्रदर्शन भएको छ । संक्रमण पहिचानका लागि पीसीआर परीक्षण बढाउन र खर्च पारदर्शी बनाउन माग गर्दै युवाले स्वस्फूर्त प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा ३ दिनयता सरकारविरोधी आन्दोलन भइरहेको छ । युवाले बिहीबार पनि त्यस क्षेत्रमा…

    Read More
  • मुख्य समाचार

    यर्थाथ एकातिर ओलीको बोली अर्कोतिर

    काठमाडौं/बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिन उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण र त्यसले पारेको असरबारे सरकारका दृष्टिकोण राखे । सरकारको कामकारबाहीको आत्मप्रशंशा गर्दै उनले कोरोना नियन्त्रणमा प्रभावकारी काम भएको दावी मात्रै गरेनन्, आफूले अघि सारेका हास्यास्पद भनाइहरुको बचाउमा अनेक तर्कहरु प्रस्तुत गरे । यथार्थ एकातिर र ओलीको बोली अर्कोतिर देखिएको भन्दै…

    Read More
  • मुख्य समाचार

    चीन सरकारको अनुदान बीआरआईु लाई अर्थमन्त्रीको बेवास्ता

    काठमाडौं/चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका अनुदान परियोजनासमेत अगाडि बढाउन अर्थमन्त्री डा.युवराज खतिवडा अनिच्छुक देखिएका छन्। मन्त्री खतिवडाको ठाडो बेवास्ताका कारण बीआरआईमा प्रवेश गरेको नेपालले अहिलेसम्म कुनै पनि परियोजनालाई गति दिन सकेको छैन। अर्थमन्त्री खतिवडाले पछिल्लो समय विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैंकसँग आपत्कालीन ऋण सहयोगका लागि याचना गरी ऋण भित्र्याइरहेका…

    Read More
  • मुख्य समाचार

    भोलिबाट पसल खुल्ने, सवारीसाधनलाई केही सहज

    २८ जेष्ठ २०७७, बुधबार २२:५१ काठमाडौं/मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर(बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय भएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका अनुसार सरकारले…

    Read More
  • अपराध/दुर्घटना

    गणतन्त्रको नाममा लुटतन्त्र: घरभाडाको रकम बुझ्ने चितवनका सांसद-पोखरेल

    चितवन/ संघिय सासदहरुको कामप्रति ब्यापक असन्तुष्टिका स्वरहरु बढिरहेको बखतमा चितवनको एक जना चिप्ला र मिठ्ठा कुरा गरेर भोट खान पल्केका नेकपा चितवनका सचिव एवं चितवन क्षेत्र नम्बर २ का संघिय सासद कृष्ण भक्त पोखरेलले चुनावताका गरेका कुनैपनि बाचा कवोल र काम पुरा नगरेको भन्दै चुनावी क्षेत्रमा तिब्र जनआक्रोस बढ्न थालेको छ। चुनावी क्षेत्रका जनताहरु महामारीका…

    Read More
  • मुख्य समाचार

    व्यास नगर कमिटीद्धारा नगरपालिकालाई गम्भिर ध्यानाकर्षणपत्र

    वि.वि.श्रेष्ठ/दमौली,तनहुँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीद्धारा जिल्लाको विकास निर्माण र समसामयिक विषयहरु प्रति सजग गराउदै ध्यानाकर्षण पत्र वुझाएको छ । नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेलाई व्यास नगरपालिका भित्र भएका वडाहरुमा योजना छनौट सम्वन्धमा गम्भिर ध्यानाकर्षण गरेको हो । व्यास नगरपालिका अन्र्तगत पर्ने १४ वटा वडा भित्र…

    Read More