इजरायली राजदूतावासद्वारा अपाङ्ग बालबालिकाहरुलाई “व्हिलचियर अफहोप”वितरण
काठमाण्डौ, श्रावण १ गते / इजरायली राजदूतावासद्वारा अपाङ्ग बालबालिकाहरुलाई “व्हिलचियर अफहोप”वितरण कार्य सम्पन्न भएको छ । इजरायलले आप्mनो स्थापनाको ७० वर्ष र मसाभ (इजरायली परराष्ट्र मन्त्रालयको अन्तराष्ट्र्रिय सहयोग निकाय) को स्थापनाको ६० बर्ष मनाउँदै छ । यसै सन्र्दभमा राजदूतावासद्वारा अपाङ्ग बालबालिकाहरुलाई “व्हिलचियर अफहोप”वितरण गरिएको हो । राजदूतावासले सन् १९६० मा दौत्य सम्बन्ध स्थापनाभएदेखि नै मसाभले…
Read More




