चितवनका एम्बुलेन्स ब्यवस्थित गर्न स्वयं एम्बुलेन्स चालककै सक्रियता
चितवन, साउन २०( चितवनमा सञ्चालित एम्बुलेन्सहरुलाई व्यबस्थित गर्न स्वयं एम्बुलेन्स चालकहरु नै सक्रिय भएका छन् । उनीहरुकै पहलमा एम्बुलेन्सहरुलाई व्यबस्थित गर्न आज (आइतबार) देखि ट्रयाकिङ (जीपीएस) प्रणाली लागू गरिएको छ । संयुक्त एम्बुलेन्स चालक संघ चितवनको पहल र टेक्नोलोजी सेल्स प्रालि काठमाडौंको सहयोगमा ट्रयाकिङ प्रणाली लागू गरिएको हो । एम्बुलेन्समा राखिएको डिभाइस मार्फत् एम्बुलेन्सको स्थान…
Read More




