Breaking News
 | 
  • अपराध/दुर्घटना

    मुद्दा मिलाईदिने भन्दै पैसा माग्ने चितवनका एक वकिल पक्राउ

    चितवन/मुद्धा मिलाइदिन्छु भन्दै पटक–पटक रकम माग्ने चितवनका एक जना कानुन व्यवसायी (वकिल)लाई प्रहरीले पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका ५ पदमपुर बस्ने ५० बर्षका कानुन व्यवसायी रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो । उनले आफै नागरिकताको विषयमा जाहेरी दरखास्त लेखी जाहेरी प्रतिबादीका रुपमा उल्लेख भएका व्यक्तिसंग पटक–पटक फोन गरेर पैसा माग गरेको प्रहरीले जनाएको छ…

    Read More
  • अपराध/दुर्घटना

    चूडामणि शर्मासँग अदालतद्धारा ५० लाख रुपैयाँ धरौटी माग

    काठमाण्डौ/तत्कालीन कर फर्छ्योट आयोगका सदस्य एवम् आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी मागेको छ । कर फर्छ्योट आयोगले व्यवसायीहरूलाई जथाभाबी कर छुट दिएर राज्य कोषलाई घाटा पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि भ्रष्टाचार मुद्दा चलाएको हो । आज विशेष अदालतमा हाजिर भएका शर्मालाई बयानपछि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान…

    Read More
  • अपराध/दुर्घटना

    प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने विषयमा विवाद हुँदा एक युवतीको हत्या

    दैलेख/गत भदौ १५ गते दैलेखको गुराँस गाउँपालिका-५ गोगनपानीको भैरीखोलामा फेला परेको युवतीको शवको पहिचान खुलेको छ । नारायण नगरपालिका-१० भवानीकी २२ वर्षीया अस्मिता बोगटीको शव भएको प्रहरीले जनाएको छ । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने विषयमा विवाद हुँदा उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । उनको हत्या आरोपमा गुराँस गाउँपालिका-५ गोगनपानीका २१ वर्षीय गणेश…

    Read More
  • अपराध/दुर्घटना

    विराटनगरमा एक उद्योगीमाथि आदलतको गेटमै खुकुरी प्रहार

    मोरङ/विराटनगरमा एक उद्योगीमाथि दिउँसै खुकुरी प्रहार भएको छ । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका–८ का ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको हो । आइतबार दिउँसो साढे ११ बजे विराटनगरस्थित उच्च अदालत सामुन्नेको सडकमा उनीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट लामाको पेटको दाहिनेतर्फ र पाखुरामा गहिरो चोट लागेको छ । गम्भीर घाइते लामाको विराट नर्सिङको…

    Read More
  • अपराध/दुर्घटना

    आफनै बहिनी बलात्कार गर्ने बझाङका युवकलाई भारतमा फाँसीको सजाय

    काठमाडौं/आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको…

    Read More
  • अपराध/दुर्घटना

    स्रोत नखुलेको ९५ लाख सहित दुई भारतीय नागरिक पक्राउ

    चितवन/स्रोत नखुलेको ९५ लाख सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । चितवनबाट काठमाडौं जाँदै गरेको ग १ ख ६६४५ नम्बरको यात्रुवाहक माइक्रोमा झोला जाँच गर्ने क्रममा दुई जना भारतीय नागरिक लाई ९५ लाखसहित प्रहरीले नागढुंगाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर बताउने २६ वर्षीय सागर माली…

    Read More
  • अपराध/दुर्घटना

    अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

    दैलेख/अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ । दैलेखको ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिए । बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए । गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो ।…

    Read More
  • अपराध/दुर्घटना

    दिल्लीको एक अदालतमा गोली चल्दा तीन जनाको मृत्यु

    काठमाडौ/भारतको दिल्लीस्थीत एक अदालतमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । दिल्लीको रोहिणी अदालत परिसरमा गोली चल्दा एक गुन्डा नाइके र दुई आक्रमणकारीको मृत्यु भएको बीबीसीले जनाएको छ । गोली चल्दा मृत्यु हुनेमा गुन्डा नाइकेको जितेन्द्र मान गोगी भएको जनाइएको छ । आक्रमणकारीहरू वकिलको पहिरनमा आएका थिए । यस घटनामा एक महिला वकिलसहित तीन…

    Read More
  • अपराध/दुर्घटना

    पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

    सप्तरी/पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.५ मा पोखरीमा डुबेर आज बिहान बालकको मृत्यु भएको हो। घर नजिकैको पोखरीमा डुबेर मोहम्मद आजादका ३ वर्षीय छोरा रहमत अलिको मृत्यु भएको हो । उनी खेल्दै गर्दा लडेर पोखरीमा परेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

    Read More
  • अपराध/दुर्घटना

    गैडाको खाग तस्करीमा संलग्न गिरोहका एक जना पुर्पक्षको लागि जेल चलान

    चितवन/गैडाको खाग तस्करीमा संलग्न गिरोहका फरार एक जना पक्राउ  गरि जेल चलान गर्न सफल भएको छ । गैडाको खाग तस्करीमा संलग्न गिरोह मध्येका मुगु स्थायी घर भई हाल काठमाण्डौ महानगरपालिका ६ बौद्ध बस्ने ५९ वर्षका नाङ्गे तामाङ लामालाई पक्राउ गरि पुर्पक्षको लागि कारागार चलान गरिएको चितवन राष्ट्रिय निुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।…

    Read More