स्टिल उद्योगका ५ मजदुरको भट्टी पड्किएर मृत्यु, उद्योगले लुकायो जानकारी
काठमाडौं/वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ। भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए। तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएको खुलेको हो। तर, उद्योगले त्यसबारे औपचारिक जानकारीसमेत दिन मानेको छैन। उद्योग व्यवस्थापनले सख्त घाइते ६ जनालाई भदौ १०…
Read More

