| 
  • चितवनमा प्रहरीको सक्रियता बढदै

    चितवन , १३ कार्तिक । चितवन प्रहरीले झन्डै एक लाख नगद सहित एघार जना जुवाडेलाई आइतबार राती भरतपुरबाट पक्राउ गरेको छ । भरतपुर महानगरपालिकाको वर्डा नम्बर १३ स्थित चिन्ताहरण रेष्टुरेन्टमा पैसाको बाजी सहित हारजित हुँदै कौडा र जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा एसपी सुशीलसिंह राठौरबाट खटिएको प्रहरीको विशेष टोलीले १६ थान कौडा, ३ बुक…

    Read More
  • स्वरोजगार कोषमा ठूलो अनियमितता र भ्रष्टाचार

    काठमाडौं, १२ कात्तिक । सरकारले बेरोजगार युवाहरुलाई रोजगार बनाउने उद्देश्य राखेर सञ्चालन गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयमा अनियमितता र भ्रष्टाचारको चाङ फेला परेको छ । राजधानी दैनिकले समाचार छापेको छ । कोषको रकम छनोट, वितरण, कर्मचारी भर्ना, अनुगमन, सेवा सुविधा लगायतमा व्यापक अनियमितता र भ्रष्टाचार फेला परेको हो । कोष व्यवस्थापन समितिले…

    Read More
  • ‘सबै यहूदीहरु मर्नुपर्छ’ :गोलीबारी अघि आक्रमणकारीको हुङ्कार !

      एजेन्सी । अमेरिकी प्रान्त पेन्सिलभेनियाको पीट्सबर्ग क्षेत्रमा शनिबार बिहान १० बजे एक यहूदी धर्मस्थलमा एक बन्दुकधारीले गोलीबारी गरेका छन् । स्थानीय प्रहरी अधिकारीहरुले हमलावर स्थानीय ४६ वर्षीय रोबर्ट बोवर्स रहेको बताएका छन् । प्रहरीका अनुसार घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । यस मामिलाको अनुसन्धान गरिरहका…

    Read More
  • सार्वजनिक जग्गामा बनाउदै गरेका दुई घरमा डोजर लगाउदै रत्ननगर नगरपालिका

    चितवन ०९ कार्तिक । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण गर्दै गर्दाका दुई वटा घर डोजर लगाएर भत्काएको छ । टिकौलीको सुकुमवासी बस्तीमा गैरकानुनी रुपमा निर्माण गरिदै गरेका दुई वटा घर वडा नं ९ वडा कार्यालयले भत्काएको हो । बस्तीका सुकराम दराई र मनिकलाल मुखियाको निर्माणाधिन घर भत्काइएको हो । ऐलानी जग्गामा घर निर्माण नगर्न पटक…

    Read More
  • निर्मला पन्त बलत्कार हत्या प्रकरण : अन्तत् एसपी बिष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

    काठमाण्डौ । निर्मला पन्त बलत्कार हत्या प्रकरणको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । गृह मन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो । साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको…

    Read More
  • कोठामा बोलाएर किशोरीमाथि बलात्कार गर्न खोज्ने पुगे प्रहरी खोरमा

    ८ कात्तिक, काठमाडौं । एक किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुधबार काठमाडौंको सोल्टीमोडमा आफू बस्ने भाडाको कोठामा १४ वर्षकी ति किशोरीलाई बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर घर भएका २० वर्षका समीर पुलामीलाई पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा…

    Read More
  • राजमार्गको खानामा चरम लापरवाही, अनुगमन गर्ने कस्ले ? खै कहाँ छ सरकार ?

      कार्तिक ८, भरतपुर । ‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा।’ चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए। उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए।…

    Read More
  • नक्कली उजुरीकर्ता प्रयोग गरेर सिल लगाउँदै वाणिज्य विभाग

    काठमाडौं, ७ कात्तिक । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनको आडमा पसल सिल गरेर बार्गेनिङ गरी फाइदा लिने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । वाणिज्य विभागको टोलीले न्युरोडको एक मोबाइल मर्मत गर्ने सामान्य सटरमा गरेको सिलबन्दी प्रकरणले विभागको काममा शंका गर्ने ठाउँ देखिएको हो । गत असोज ११ गते उक्त मर्मत…

    Read More
  • एनआरएनएका मध्यपूर्व संयोजक आरके शर्मा कतार प्रहरीद्धारा पक्राउ

      काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके)शर्मा कतारमा पक्राउ परेका छन् । सुन तस्करी गरेको हुनसक्ने भन्दै अनुसन्धानका लागि शर्मालाई चार दिन अघि कतारको प्रहरीले उनकै निवासबाट पक्राउ गरेको एनआरएनए स्रोतले जानकारी दिएको छ । सादा पोशाकका प्रहरीले शर्मालाई उनको निवास मुर्रा अल्फर्डन गार्डनबाट पक्राउ गरेको एनआरएनए स्रोतले…

    Read More
  • घुस लिँदालिँदै सशस्त्र प्रहरीका हवल्दार रगेंहात पक्राउ

    ६ कात्तिक, जनकपुरधाम । जनकपुरमा घुस रकमसहित सशस्त्र प्रहरी बलका एक हवल्दार रगेंहातपक्राउ परेका छन् । भन्सारमा सामान पास गराउन सहयोग गर्ने भन्दै उनले ११ हजार नगद घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जनकपुरको कदम चोकबाट घुस रकमसहित सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर…

    Read More